Category: समाचार

सेना, प्रहरी, सशस्त्रसँग मिल्दोजुल्दो पोशाक र दर्ज्यानी चिह्न प्रयोगमा रोक

गृह मन्त्रालय र नेपाल प्रहरी प्रधान कार्यालयले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलसँग मिल्दोजुल्दो पोशाक र दर्ज्यानी चिह्नसँग प्रयोग नगर्न भनेको छ। नगर प्रहरीलगायत सरकारी र गैरसरकारी तथा निजी…

आजका लागि तरकारी र फलफूलको मूल्य निर्धारण

काठमाडौं– कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषिउपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आज गोलभेँडा…

तोलामा १४ सय बढ्यो सुनको मूल्य

काठमाडौँ । बुधबार सुनको मूल्य प्रतितोला १ हजार ४०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोता १ लाख ५१ हजार मूल्य तोकिएको छ । मंगलबार १…

१२औँ राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाइँदै

काठमाडौं– १२औँ राष्ट्रिय पोशाक एवं टोपी दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । जागरूक युवा अभियान नेपालको आयोजनामा ‘नेपाली टोपी : हाम्रो पहिचान’ भन्ने नाराका साथ दिवस मनाउन लागिएको…

फास्टट्रयाक बनाउन प्राधिकरणले तत्कालै १२ मेगावाट बिजुली दिने

काठमाडौं – नेपाल विद्युत प्राधिकरणले काठमाडौं–तराई/मधेश द्रुतमार्ग (फास्टट्रयाक) अन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–८ माण्डु माल्टाबेंसी र इन्द्रसरोबर गाउँपालिका–३ सिस्नेरी कोगटे क्षेत्रमा पर्ने सडक निर्माणका लागि आवश्यक विद्युत् वैकल्पिक व्यवस्थामार्फत आपूर्ति दिने…

च्याउको बीउमा आत्मनिर्भर हुनेगरी काम अघि बढाएका छौं : कृषिमन्त्री अधिकारी

१५ पुस, काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले च्याउको बीउमा आत्मनिर्भर हुनेगरी सरकारले काम अघि बढाएको बताएका छन् । सोमबार राष्ट्रिय च्याउ दिवसको अवसरमा च्याउ उत्पादक किसान संघ…

तोरीमा ठोरीको सान, २४ करोडको उत्पादन अनुमान

१५ पुस, काठमाडौं । ठोरीबाट रेल गुड्न छाडेको वर्षौं भइसक्यो । तर, तोरीको तेल उत्पादन हुने खेती भने यहाँ प्रशस्तै हुने गरेको छ । यतिबेला ठोरी पहेँलपुर छ । प्रत्येक…

आजको मौसम : हुस्सुले तराईको जनजीवन प्रभावित

काठमाडौं – मंगलबार बिहान तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लागेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी क्षेत्रको मौसम भने सफा रहेको छ। महाशाखाका अनुसार…

गुरुङ समुदायको नयाँ वर्ष आज ‘तमु ल्होसार’

काठमाडौं – गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै आज ‘तमु ल्होसार’ मनाउँदैछन्। ‘ल्हो’को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो। तमु ल्होसार…

केही भूभागमा वर्षा र हिमपात, तराईमा हुस्सु

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले देशका पहाडी भूभागहरूमा आंशिक बदली रही…