Category: समाचार

गुल्मीमा शिक्षकको कृषि कर्म : एकै वर्ष १७ लाखको सुन्तला उत्पादन

१४ पुस, गुल्मी । धुर्काेट गाउँपालिका–२ पिपलधारा कटौजेका विष्णु खनाल पेसाले शिक्षक हुन् । ३५ वर्षदेखि शिक्षण पेसामा रहेका खनाल गाउँकै गणेश माध्यामिक विद्यालयमा पढाउँछन् । अध्यापनका अलावा खनालले आफ्नो…

यी ६ प्रदेशमा आज पनि वर्षाको सम्भावना, कहिले आउँछ मौसममा सुधार ?

काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशभर साधरणतया देखि पूर्णतया बदली रहेको छ…

अण्डाको मूल्य हालसम्मकै उच्च

चितवन – लेयर्स कुखुरापालक किसानले अण्डाको मूल्य हालसम्मकै उच्च पाएका छन् । निरन्तर घाटामा बिक्री हुँदै आएको अण्डाको मूल्य शनिबारदेखि हालसम्मकै उच्च मूल्यमा बिक्री हुने भएको हो । शनिबारदेखि लागु…

९ रूपैयाँको नुन किन्न २५ सय खर्च

सर्केगाड गाउँपालिका–१ तुम्च गाउँका नागरिकलाई अनुदानको नुन किन्नका लागि चर्को खर्च गर्नुपर्ने बाध्यता छ। अनुदानमा प्राप्त हुने रु नौको नुनलाई उनीहरुले रु दुई हजार पाँच सयसम्म खर्च गरिरहेका छन्। ‍नुन…

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल पुस १२ गते शुक्रबार तदनुसार सन् २०२४ डिसेम्बर २७ तारिख। पौष कृष्ण पक्षको द्वादशी तिथि। हिन्दू धर्मावलम्बीले आज शुक्रका साथै सन्तोषी माता र वैभवलक्ष्मीको पूजाआराधना…

आज २०८१ साल पुस १२ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल पुस १२ गते शुक्रबार तदनुसार सन् २०२४ डिसेम्बर २७ तारिख। पौष कृष्ण पक्षको द्वादशी तिथि। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र…

अब सरकारी कार्यालयमा स्नातक तहका विद्यार्थीलाई ‘इन्टर्नसिप’

११ पुस, काठमाडौं । सरकारले स्नातक तहमा अध्ययन गर्ने विद्यार्थीलाई सरकारी कार्यालयमा इन्टर्नसिपमा राख्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतमा बसेको राष्ट्रिय विकास समस्या समाधान समितिले स्नातकमा अध्ययन…

सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

आज नेपाली बजारमा सुनको मूल्य बढेको छ। आज सुन तोलामा ६ सय रुपैयाँले बढेको हो। मूल्य बढे सँगै आज सुन तोलामा एक लाख ५० हजार तीन सय रुपैयाँ कारोबार भइरहेको…

वीरगञ्जबाट डिजेल आयात घट्यो, पेट्रोल बढ्यो

वीरगञ्ज नाकाबाट डिजेल आयात घटेको छ भने पेट्रोल पैठारी बढेको छ। चालु आर्थिक वर्षको पाँच महिनामा डिजेलको आयात १.१३ प्रतिशतले घटेको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । सो अवधिमाराजस्व सङ्कलनमा…

काठमाडौंमा जाडो बढ्यो

बिहीबार काठमाडौंको न्यूनतम तापक्रम ह्वात्तै घटेको छ। बुधबार ७.५ डिग्री सेल्सियस मापन भएको काठमाडौंको न्यूनतम तापक्रम बिहीबार ४.५ डिग्री सेल्सियस मापन भएको छ। न्यूनतम तापक्रम घट्दा बिहानको समयमा काठमाडौंमा अत्यन्त…