Month: २५ जेष्ठ २०७८, मंगलवार १२:२४

८ हजार किसानले अझै पाएनन् प्रदेश २ सरकारले दिने भनेको ब्याज अनुदान

प्रदेश २ सरकारले गत आर्थिक बर्षमा ल्याएको कृषि कर्जाको ब्याज मिनाह कार्यक्रममा आवेदन गरेर बसेका करिब ८ हजार किसानले अझै रकम पाएका छैनन् । कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले गरेकोे…

आज ६४ वर्ष उमेरका नागरिकलाई चिनियाँ खोप लगाइँदै

आजदेखि ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई चिनियाँ खोप भेरोसेलको पहिलो डोज लगाउने अभियान सुरु भएको छ । काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा विहान १० बजेदेखि खोप लगाउन सुरु…

मोरङको बेलबारीमा चट्याङले लागेर एक जनाको मृत्यु

चट्याङले लागेर मोरङको बेलबारी नगरपालिका–५ कसेनीस्थित एकजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा स्थानीय ३८ वर्षीय मनिराम चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय बेलबारीका अनुसार सोमबार बेलुका…

९ लाख रुपैया बढीेको मेवा खेती नष्ट

बर्षाले मेवा खेती नष्ट हुँदा दुईजना किसानको ९ लाख रुपैयाबढीको लगानी नष्ट भएको छ । जीतुरसिमरा उपमहानगरपालिका १७ का वडा सदस्य एवं जैतापुरका किसान संचराम थिङ्ग र उनका भतिजाले एक…