Month: २५ कार्तिक २०८१, आईतवार १०:०७

पाकिस्तानले दोस्रो एकदिवसीयमा सजिलै हरायो अस्ट्रेलियालाई

घरेलु टोली अस्ट्रेलिया र पाकिस्तानबीचको तीन खेलको एकदिवसीय सिरिजको दोस्रो खेलमा पाकिस्तानले सहज जित निकालेको छ। शुक्रबार एडिलेडमा भएको खेलमा पाकिस्तानले घरेलु टोलीलाई ९ विकेटले पराजित गरेको हो। अस्ट्रेलियाले दिएको…

शीर्ष स्थानको लिभरपुललाई ५ अंकको अग्रता

ग्लिस प्रिमियर लिग लिडर लिभरपुलले शीर्ष स्थानमा ५ अंकको अग्रता बनाएको छ। गएराति एस्टन भिल्लालाई पराजित गर्दै लिभरपुलले दोस्रो स्थानको म्यानचेस्टर सिटीसँग ५ अंकको अग्रता बनाएको हो। ११ खेलबाट लिभरपुलले…

नेप्से सूचक र कारोबार दुई महिनायताकै उच्च

तिहारपछि सेयर बजारमा उच्च वृद्धि हुन सक्ने लगानीकर्ताहरूको अनुमान मेल खाएको छ। तिहारपछिको तेस्रो कारोबारको दिन आइतबार नेप्से परिसूचक ६२.५४ अंकले बढेर २७३८ विन्दुमा पुगेको छ। यो करिब दुई महिना…

लिलाबल्लभ अधिकारीलाई एमाले प्रदेश संसदीय दलले सोध्यो स्पष्टीकरण

काठमाडौँ । मानव तस्करी प्रकरणमा मुछिएका एमाले कोशी प्रदेशसभा सदस्य लिलाबल्लभ अधिकारीलाई पार्टी प्रदेश संसदीय दलले स्पष्टीकरण सोधेको छ । प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवती रमण भण्डारीको हस्ताक्षरमा आइतबार…

थाइ एयर एशियाद्वारा भैरहवा विमानस्थलबाट व्यावसायिक उडान सुरु

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट थाइ एयर एशियाले व्यावसायिक उडान सुरु गरेको छ । दिउँसो १ बजे गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको जहाजमा ७ यात्रु थाइल्याण्डबाट आएका थिए । भैरहवाबाट ३२…

पहिलो अन्तर्वार्तामा ट्रम्पको जोड- आप्रवासी फर्काउने योजना कार्यान्वयन गर्छु

२३ कात्तिक, काठमाडौं । अमेरिकामा भर्खरै सम्पन्न चुनावबाट राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले ठूलो संख्यामा आप्रवासी अमेरिकाबाट फिर्ता पठाउने योजनामा जोड दिएका छन् । सन् २०२४ को अमेरिकी राष्ट्रपति चुनावपछि दिएको…

चितवनमा बस र हायस एकापसमा ठोक्किँदा चार जनाको मृत्यु

चितवन : चितवनको भरतपुर महनगरपालिका २९ सत्रकिलोमा बस र हायस एकापसमा ठोक्किँदा चार जनाको मृत्यु भएको | आज बिहान मुग्लिङबाट नारायणगढतर्फ आउँदै गरेको बा.प्र. ०६–००१ ज. ०२९८ नम्बरको इलेक्ट्रिक हायस…

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक १० घण्टा बन्द हुने

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआइए) बिहीबारदेखि करिब पाँच महिना दैनिक १० घण्टा बन्द हुने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का अनुसार विमानस्थलको स्तरोन्नतिका लागि आजबाट दैनिक १० घण्टा उडान बन्द…

मानव तस्करीमा यसरी जोडिए कोशीका मन्त्री

२२ कात्तिक, विराटनगर । कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुन मन्त्री लीलाबल्लभ अधिकारी मानव तस्करीको गम्भीर प्रकरणमा तानिएको प्रसंग यति बेला चर्चामा छ । कानुन अध्ययन गरेका मन्त्री अधिकारी…

आईपीओ रोकिँदा झण्डै २७ लाख डिम्याट खाता निष्क्रिय

२३ कात्तिक, काठमाडौं । हालै समता घरेलु लघुवित्तको ‘एफपीओ’ अंकित मूल्य १ सयकै दरले खुलेको थियो । बजारमा सूचीकृत भइसकेको, प्रतिकित्ता ९ सय हाराहारीमा कारोबार भइरहेको यस कम्पनीको एफपीओ १…