१२औँ राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाइँदै
काठमाडौं– १२औँ राष्ट्रिय पोशाक एवं टोपी दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । जागरूक युवा अभियान नेपालको आयोजनामा ‘नेपाली टोपी : हाम्रो पहिचान’ भन्ने नाराका साथ दिवस मनाउन लागिएको…
बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ६९ पैसा र बिक्रीदर…
सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?
काठमाडौं– अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा उतारचढाव भएसँगै स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको छ । सोमबारको तुलनामा आज सुन र चाँदीको मूल्यमा केही गिरावट भएको छ । आज सुन प्रतितोलामा…
३३ अंकले घट्यो नेप्से, वित्त कम्पनीको शेयर मूल्यमा उच्च गिरावट
काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा ३३.०८ अंकको गिरावट देखिएको छ । आज नेप्से परिसूचक एक दशमलव २६ प्रतिशतले घटेर दुई हजार पाँच सय ७६.५० बिन्दुमा कायम भएको हो…
फास्टट्रयाक बनाउन प्राधिकरणले तत्कालै १२ मेगावाट बिजुली दिने
काठमाडौं – नेपाल विद्युत प्राधिकरणले काठमाडौं–तराई/मधेश द्रुतमार्ग (फास्टट्रयाक) अन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–८ माण्डु माल्टाबेंसी र इन्द्रसरोबर गाउँपालिका–३ सिस्नेरी कोगटे क्षेत्रमा पर्ने सडक निर्माणका लागि आवश्यक विद्युत् वैकल्पिक व्यवस्थामार्फत आपूर्ति दिने…
च्याउको बीउमा आत्मनिर्भर हुनेगरी काम अघि बढाएका छौं : कृषिमन्त्री अधिकारी
१५ पुस, काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले च्याउको बीउमा आत्मनिर्भर हुनेगरी सरकारले काम अघि बढाएको बताएका छन् । सोमबार राष्ट्रिय च्याउ दिवसको अवसरमा च्याउ उत्पादक किसान संघ…
बैतडी केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का
काठमाडौँ । बैतडी केन्द्रबिन्दु बनाएर आज बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७ः ५४ बजे भूकम्प गएको हो । बैतडीको नवाघर वरपर केन्द्रबिन्दु…
तोरीमा ठोरीको सान, २४ करोडको उत्पादन अनुमान
१५ पुस, काठमाडौं । ठोरीबाट रेल गुड्न छाडेको वर्षौं भइसक्यो । तर, तोरीको तेल उत्पादन हुने खेती भने यहाँ प्रशस्तै हुने गरेको छ । यतिबेला ठोरी पहेँलपुर छ । प्रत्येक…
आजको मौसम : हुस्सुले तराईको जनजीवन प्रभावित
काठमाडौं – मंगलबार बिहान तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लागेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी क्षेत्रको मौसम भने सफा रहेको छ। महाशाखाका अनुसार…
डलर स्थिर बन्दा युरो र पाउण्ड बढ्योः विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। निर्धारित विनिमयदर अनुसार, अमेरिकी डलरको भाउ स्थिर रहेको छ। युरोपियन युरो, युके पाउण्ड स्टर्लिङ, स्वीस फ्र्याङ्क,…
