उद्योगमन्त्री भण्डारी दक्षिण कोरिया प्रस्थान
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी पाँच दिने औपचारिक भ्रमणका लागि दक्षिण कोरिया प्रस्थान गरेका छन् । मन्त्री भण्डारी आज औपचारिक भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका हुन् । नेपाल र…
फिल्म ‘फिरफिरे फिरिरि’ को नयाँ पोस्टर सार्वजनिक
हरर कमेडी फिल्म ‘फिरफिरे फिरिरि’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ। चलचित्र माघ ४ गतेबाट प्रदर्शनमा आउनेछ। बिन्दबासिनी क्रिएसनको ब्यानरमा निर्माण गरिएको फिल्म मनोजकुमार अधिकारीले निर्माण गरेका हुन्। नितिश पुन…
भ्रष्टाचार मुद्दामा दोषी ठहर नेपाल बैंकका पूर्वउपप्रबन्धक श्रेष्ठ १३ वर्षपछि पक्राउ
काठमाडौं– जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले नेपाल बैंक लिमिटेडका तत्कालीन उपप्रबन्धक शशीकिरण श्रेष्ठलाई १३ वर्षपछि पक्राउ गरेको छ । भ्रष्टाचार मुद्दामा दोषी ठहर भएकाले निजलाई काठमाडौँको स्वयम्भूबाट पक्राउ गरिएको जिल्ला…
आत्मदाह प्रयास गरेकी महिलाको मृत्यु, सुसाइड नोटमा मागेकी थिइन् पतिसँग माफी
काठमाडौं- आफैंलाई आगो लगाएर आत्मदाहको प्रयास गरेकी कमला आचार्यको आइतबार मृत्यु भएको छ ।काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-८ किरातचोकमा बस्दै आएकी ३८ वर्षीया उनले शनिबार आफैंलाई आगो लगाई आत्मदाह प्रयास गरेकी…
कति सुरक्षित छन् महँगो सेयरमूल्य भएका कम्पनी ?
काठमाडौँ । मङ्सिर १० गते प्रतिकित्ता ४१७६ रुपैयाँ रहेको विशाल बजार कम्पनीको सेयरमूल्य मङ्सिर १८ गते ७०१५ रुपैयाँ पुग्यो । लगातार ६ वटा कारोबार दिनमा सकारात्मक सर्किट लागेसँगै एक साताको…
आज अधिकांश विदेशी मुद्राको भाउ घट्यो
३० मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले तय गरेको विनिमयदर अनुसार आज अधिकांश विदेशी मुद्राको भाउ घटेको छ । आइतबारका लागि अमेरिकी डलर एकको खरिदर १३५ रुपैयाँ ३७ पैसा र…
ट्रम्पविरुद्ध गलत समाचार बजाएपछि एबीसी टिभीले तिर्यो १५ करोड डलर
३० मंसिर, काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध गलत समाचार बजाएपछि एबीसी टिभी च्यानलले १५ करोड अमेरिकी डलर क्षतिपूर्ति तिर्नुपर्ने भएको छ । एबीसी टिभी च्यानलका स्टार प्रस्तोता जर्ज…
बुन्डेसलिगामा वायरन म्युनिखको पहिलो हार
काठमाडौं – जर्मन बुन्डेसलिगामा वायरन म्युनिखले पहिलो पराजयको सामना गरेको छ। शनिबार राति भएको खेलमा मेन्जले म्युनिखलाई २-१ ले हरायो। सो खेलको ४१ औं मिनेटमा म्युनिखको रक्षापक्तीले गरेको गल्तीको फाइदा…
दक्षिण कोरियाली राष्ट्रपतिविरूद्ध महाअभियोग प्रस्ताव पारित
दक्षिण कोरियाको सत्तारूढ पार्टीले समेत मत हालेपछि राष्ट्रपति यून सुक योलविरूद्धको महाअभियोग प्रस्ताव पारित भएको छ। राष्ट्रिय सभामा शनिबार राष्ट्रपति युनविरूद्ध महाअभियोगको प्रस्ताव पेश गरेको गरेको थियो। त्यसमा २०४ मतले…
क्यानडा सरकारले विदेशी विद्यार्थीसँग माग्यो शैक्षिक विवरण
२९ मंसिर, काठमाडौं । क्यानडा सरकारले विदेशी विद्यार्थीसँग विभिन्न शैक्षिक विवरण माग्न थालेको छ । सरकारले विदेशी विद्यार्थीहरूलाई इमेल पठाएर विभिन्न कागजातहरू पेश गर्न भनेको हो । त्यहाँको अध्यागमन विभागले…
