आजको मौसम : तराई तथा उपत्यकाका धेरै स्थानमा हुस्सु

काठमाडौं – हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा देशभर आंशिक बदली रहेको छ । तराई तथा उपत्यका धेरै स्थानहरूमा हुस्सु साथै केही स्थानमा कुहिरो लागेको छ । जल…

पत्रकार महासङ्घको निर्वाचन आज

आज नेपाल पत्रकार महासङ्घको निर्वाचन हुँदैछ । सदस्यता विवादका कारण पटक पटक स्थगित हुँदै आएको पत्रकार महासङ्घको आज निर्वाचन हुन लागेको हो । आगामी तीन वर्षको नेतृत्वका लागी निर्मला शर्मा,…

एनपीएल : शुक्रबारको दोस्रो खेलमा विराटनगर र चितवन भिड्दै

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबार दिउँसोको खेलमा चितवन राइनोज र विराटनगर किंग्स भिड्दैछन्।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यो खेल शुक्रबार दिउँसो १ बजे सुरु हुनेछ। कुशल मल्लको कप्तानीमा रहेको चितवनले…

एनपीएल : आजको पहिलो खेलमा कर्णालीसँग भिड्दै प्लेअफबाट बाहिरिएको लुम्बिनी

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबार बिहान एक खेल अगाडि नै प्ले अफबाट बाहिरिएको लुम्बिनी लायन्सले अन्तिम खेलमा कर्णाली याक्ससँग प्रतिस्पर्धा गर्दैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यो खेल शुक्रबार बिहान…

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ? डलर र रियाल बढ्यो

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । नेपाल राष्ट्र बैंकले तय गरेको मूल्यअनुसार आज अमेरिकी डलर, युरोपियन युरो, युके पाउन्ड स्ट्रलिङ, क्यानेडियन डलर, सिङ्गापुर…

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

आज २०८१ साल मंसिर २८ गते शुक्रबार तदनुसार सन् २०२४ डिसेम्बर १३ तारिख। मार्गशीर्ष शुक्ल पक्षको त्रयोदशी तिथि। प्रदोष व्रत। हिन्दू धर्मावलम्बीले आज शुक्रका साथै सन्तोषी माता र वैभवलक्ष्मीको पूजाआराधना…

आज २०८१ साल मंसिर २८ गते शुक्रबारको राशिफल

आज २०८१ साल मंसिर २८ गते शुक्रबार तदनुसार सन् २०२४ डिसेम्बर १३ तारिख। मार्गशीर्ष शुक्ल पक्षको त्रयोदशी तिथि। प्रदोष व्रत। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र…

सुपर ओभरमा पोखराले पराजित गर्‍यो विराटनगरलाई

काठमाडौं– नेपाल प्रिमियर लिग अन्तर्गतको सुपर ओभरमा पुगेको खेलमा विराटनगरविरुद्ध पोखरा एभेन्जर्स विजयी भएको छ । जारी एनपीएलमा सुपर ओभरमा पुगेको यो पहिलो खेल हो । पहिलो पटक बराबरी खेलेका…

खुल्यो कमलादीमा भासिएको सडक, अब सवारी एकतर्फी

काठमाडौं- राजधानीको कमलादीस्थित काठमाडौं महानगरपालिकाको कार्यालय अगाडि भासिएको सडक पुनर्निर्माणपछि सञ्चालनमा आएको छ । गत साउन २५ गते दरबारमार्गस्थित महेन्द्र शालिकबाट कमलादीको कृष्ण पाउरोटी चोक निस्किने सडकखण्ड भासिएको थियो ।…

जाजरकोटमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु

जाजरकोटमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। दुर्घटनामा परी नलगाड नगरपालिका–३ करुवाका ३१ वर्षीय जिप चालक ईन्द्रजित थापा, ६५ वर्षीया शिला पुन, ३३ वर्षीया शारदा थापा, १७ वर्षीया…