एमालेले भीम रावललाई स्पष्टीकरण सोध्ने निर्णय गरेपछि

काठमाडौं– सत्तारुढ नेकपा एमालेले नेता भीम रावललाई स्पष्टीकरण सोध्ने निर्णय गरेपछि उनीनिकट कार्यकर्ताहरूले पार्टीका जिल्ला र प्रदेश तहका नेताहरूलाई लखेटेका छन् । सचिवालय बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको भोलिपल्ट रावलको…

मालढुङ्गा–बेनी–जोमसोम सडक स्तरोन्नति सुस्त

म्याग्दी– भारत र चीन जोड्ने कालीगण्डकी करिडोर सडक अन्तर्गत पर्वतको मालढुङ्गाबाट म्याग्दीको बेनी हुँदै मुस्ताङको जोमसोम खण्डको चारवटा खण्ड स्तरोन्नतिको काम सुस्त भएको छ । दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य…

कृषि मन्त्रालयको सय दिने कार्यप्रगति सार्वजनिक

कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले मन्त्रालयको जिम्मेवारी सम्हालेको सय दिनमा लक्ष्य अनुसार काम भएको बताएका छन् । सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री अधिकारीले मन्त्रालयको आन्तरिक व्यवस्थापनका साथै…

खानेपानी मन्त्रालयको सय दिने कार्यप्रगति सार्वजनिक

खानेपानीमन्त्री प्रदीप यादवले मन्त्रालयको जिम्मेवारी सम्हालेको सय दिनमा गरेको प्रगति विवरण सार्वजनिक गरेका छन् । मन्त्री यादवले सोमबार एक कार्यक्रममार्फत एक सय दिनमा गरेको कार्यप्रगति सार्वजनिक गर्दै मेलम्ची खानेपानी आयोजना…

शेयर बजार ५७ अंकले घट्दा कारोबारमा पनि गिरावट

दशैं सकिएयता लगातार ३ दिन बढेको बजार आइतबारबाट भने घट्न थालेको छ । हिजो (आइतबार) ४७ अंकले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज पनि ५७.९९ अंकले घटेको हो । आज…

स्पेसएक्सले अन्तरिक्षमा २० इन्टरनेट स्याटेलाइट पठायो !

स्पेसएक्सले एकै पटक २० ओटा इन्टरनेट स्याटेलाइट प्रक्षेपण गरेको छ । आइतबार बिहान (अक्टोबर २०) मा उसले अर्को कम्पनी यूटेलस्याटका लागि इन्टरनेट उपग्रहहरूको सेट अन्तरिक्षमा पठाएको हो । स्पेसएक्सले क्यालिफोर्नियाको…

स्वास्थ्य मन्त्रालयले गर्‍यो सय दिनको प्रगति विवरण सार्वजनिक

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो सय दिनको प्रगति विवरण सार्वजनिक गरेको छ । सबै अस्पतालमा आकस्मिक शल्यक्रिया समयमा नै गर्ने व्यवस्था मिलाउनेदेखी वीर अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र बीपी…

शून्य कार्बन स्कुलको अवधारणा कार्यान्वयन

विद्यालय तहका विद्यार्थीलाई लक्षित गरी जापानको शिक्षा मन्त्रालय र नागोया साङ्ग्यो विश्वविद्यालयद्वारा जलवायु परिवर्तनको सामना गर्न वातावरणीय साक्षरतालाई बढावा दिने र मूल्याङकन गर्ने शैक्षिक कार्यक्रम सञ्चालन गरिएको छ । जापानको…

सुनको मूल्यमा नयाँ कीर्तिमान

नेपाली बजारमा सुनको मूल्यमा नयाँ कीर्तिमान बन्ने क्रम जारी रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको जनाएको छ । महासंघका अनुसार आज…

हेटौँडा–कुलेखानी–सिस्नेरी–काठमाडौँं सडक खुल्यो

हेटौँडा र काठमाडौंलाई जोड्ने हेटौँडा–कुलेखानी–फाखेल–सिस्नेरी–काठमाडौं सडकमा दुईतर्फी यातायात सञ्चालनमा आएको छ । मकवानपुरको इन्द्रस्वरोवर गाउँपालिका–२ सिमखोलास्थित सडकमा ह्युमपाइप राखेर मर्मतसम्भार भएपछि सो सडक दुईतर्फी नै सञ्चालनमा आएको मकवानपुर जिल्ला प्रहरी…