अफगानिस्तानलाई हराउँदै दक्षिण अफ्रिका पहिलो पटक टी-२० विश्वकप फाइनलमा

१३ असार, काठमाडौं – अफगानिस्तानलाई ९ विकेटले हराउँदै जारी आईसीसी टी-२० विश्वकप २०२४ मा दक्षिण अफ्रिकाले पहिलो पटक फाइनल यात्रा तय गरेको छ । बिहीबार भएको पहिलो सेमिफाइनलमा ऐतिहासिक जित…

एसईईको नतिजा सार्वजनिक, कसरी हेर्ने ?

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसईई)–२०८० को नतिजा सार्वजनिक गरेको छ । बोर्डका अनुसार परीक्षामा सहभागी भएका विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थीले मात्रै कक्षा ११ मा भर्ना हुन पाउने…

विराटनगर महानगरपालिकाको अधिकांश क्षेत्र डुबानमा

मंगलबार मध्यरातदेखि परेको वर्षाले विराटनगर महानगरपालिकाको अधिकांश वडा डुबानमा परेका छन्। रातीदेखिको अविरल वर्षाले महानगरपालिकाको १, २, ३, ४, ५, ६, ८, ११, १२, १४ र १९ नम्बर वडा अन्य…

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने मिति सार्न एमाले नेताहरूले गरे गृहमन्त्रीलाई आग्रह

नेकपा (एमाले) काठमाडौं जिल्ला कमिटीले काठमाडौं जिल्लामा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने मिति पछि धकेल्न गृहमन्त्रीलाई आग्रह गरेको छ। बुधवार नेकपा(एमाले)का नेता कृष्णगोपाल श्रेष्ठसहित काठमाडौं जिल्ला कमिटीका नेताहरुले गृहमन्त्री रवि लामिछानेलाई…

टी-२० वरीयतामा अस्ट्रेलियाका ट्राभीस हेड शीर्ष स्थानमा

काठमाडौं– अस्ट्रेलियाका ओपनर ब्याट्सम्यान ट्राभीस हेड टी-२० वरीयताको ब्याट्सम्यानको सूचीमा शीर्ष स्थानमा उक्लिएका छन् । आईसीसीले सार्वजनिक गरेको पछिल्लो वरीयतामा हेडले चार स्थानको सुधार गर्दै ८४४ रेटीङसहित शीर्ष स्थानमा उक्लिएका…

‘पुजार सार्की’ मा आर्यन, प्रदीप र पलको पारिश्रमिक कति ?

काठमाडौँ– मल्टिस्टार फिल्म ‘पुजार सार्की’को कास्कीको कास्कीकोटमा छायांकन थालेको आइतबार छैटौँ दिन पुगेको छ । आर्यन सिग्देल, प्रदीप खड्का र पल शाह एक साथ देखिने भएकाले फिल्मको चर्चा चुलिँदो छ…

यो हप्ताभित्र एसईईको नतिजा प्रकाशनको तयारी

काठमाडौँ । २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा यो हप्ताभित्रमा प्रकाशन गर्ने तयारी गरिएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले सो हप्ताभित्रमा नतिजा…

युरोकप : हंगेरीको पहिलो जित, स्कटल्याण्ड बाहिरियो

काठमाडौं– युरोकप फुटबल २०२४ मा हंगेरीले पहिलो जित निकालेको छ । आज बिहान सम्पन्न खेलमा स्कटल्याण्डलाई १–० गोलले हराउँदै हंगेरीले जित निकालेको हो । हंगेरीका लागि केभिन कोबोथले गोल गरेका…

कोपा अमेरिकामा मेक्सिकोसँग जमैका पराजित

कोपा अमेरिका फुटबलमा समूह ‘बी’ को मेक्सिकोले पहिलो जित दर्ता गरेको छ । आज बिहान भएको खेलमा जमैकालाई १–० गोलले हराउँदै मेक्सिको विजयी भएको हो । मेक्सिकोका ग्रेरार्डो आर्टेगाले एक…

विश्वकपमा अफगानिस्तानले अस्ट्रेलियालाई २१ रनले हरायो

आईसीसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत सुपर ८ को खेलमा अस्ट्रेलियामाथि अफगानिस्तानले ऐतिहासिक जित निकालेको छ । आइतबार बिहान भएको खेलमा सुरुमा ब्याटिङ गरेको अफगानिस्तानले अस्ट्रेलियालाई १९.२ ओभरमा अलआउट गर्दै २१…