लगातार पाँचौं दिन बढ्यो सेयर बजार, फाइनान्समा आकर्षण
२३ पुस, काठमाडौं । मंगलबार पनि सेयर बजारको वृद्धिमा निरन्तरता देखिएको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ६.१६ अंक बढेको हो । योसहित लगातार पाँचौं दिन बजार बढेको छ…
२८० वटा रूटको बस भाडा बढ्यो, कहाँ पुग्न कति लाग्छ?
यातायात व्यवस्था विभागले सार्वजनिक यात्रुवाहक गाडीको भाडादर बढाएको छ। भाडा बढेसँगै हिजोसम्म १०० रूपैयाँ तिरेर हुने यात्राका लागि अब १०३ रूपैयाँ ३१ पैसा तिर्नु पर्ने भएको छ। सोमबारबाट ३.३१ प्रतिशत…
काठमाडौंमा भूकम्पको धक्का : मानिस सडकमा निस्किए
काठमाडौँ । मंगलबार बिहान चीन केन्द्रबिन्दु भएर गएको भूकम्पले विभिन्न ९ जिल्लामा कडा धक्का महसुस भएको छ । नेपालबाट औसत दुरी ९० किलोमिटर टाढा भएको उक्त भूकम्पबाट कोशी, मधेस, बागमती…
पाकिस्तानविरुद्धको टेस्टमा दक्षिण अफ्रिकाको क्लिन स्विप
काठमाडौं – दक्षिण अफ्रिकाले पाकिस्तानसँगको टेस्ट शृङ्खला क्लिन स्विप गरेको छ । दोस्रो टेस्टमा दक्षिण अफ्रिकाले १० विकेटको जित हात पारेको हो । विजयी टोलीका डेभिड बेडिङघमले ३० बलमा ४७…
मौसम पूर्वानुमान : तराईका केही स्थानमा कुहिरो, हिमाली क्षेत्रमा हिमपात
काठमाडौं – हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। यसले गर्दा देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान…
लगातार बढ्दैछ अमेरिकी डलर : मंगलबारको विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। केन्द्रीय बैंकले तोकेको विनिमयदर अनुसार अमेरिकी डलरको भाउ बढ्नुका साथै मंगलबार अधिकांश विदेशी मुद्राको मूल्य बढेको…
बागलुङ नगरपालिका बालमैत्री नगर घोषणा
बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीतिका ५१ सूचक पूरा गरेपछि बागलुङ नगरपालिकाका १४ वडालाई बालमैत्री वडा घोषणा गरिएको छ । यसका लागि नगरपालिकाले दुई वर्षयता सामाजिक विकास र बालमैत्री पूर्वाधारमा झण्डै…
प्रहरीले उठायो दुई अर्ब २४ करोड बढी राजस्व
नेपाल प्रहरीले चालु आर्थिक वर्ष २०८१–८२ को पाँच महिनामा विभिन्न प्रकृतिका कारबाहीबाट दुई अर्ब २४ करोड बढी राजस्व सङ्कलन गरेको छ । विशेष कार्ययोजना लागु गरेको प्रहरीले विभिन्न कारबाही तथा…
तरकारी र फलफूलको मूल्य
कालिमाटी फलफूल तरकारी विकास समितिले कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आज गोलभेडा ठूलो (भारतीय) प्रतिकेजी)…
