Category: राजनीति

पाँचाैंपटक भए देउवा प्रधानमन्त्री

कांग्रेस सभापति शेरबहादुर देउवा पाँचाैंपटक प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार उनलाई संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्री नियुक्त गरेकी हुन् । राष्ट्रपतिका प्रमुख स्वकीय…

‘केपी ओली आइ लब यु’ नारासहित हेटौंडाको बुद्धचोकमा बिरोध प्रदर्शन

नेकपा एमाले केपी ओली समुहका बिद्यार्थी संगठनले हेटौंडाको बुद्धचोकमा बिरोध प्रदर्शन गरेका छन् । बुद्धचोकमा भेला भएका विभिन्न संगठनका नेता तथा कार्यकर्ताले ‘केपी ओली आइ लब यु’, ‘प्रतिगामी फैसला मुर्दाबाद’,…

देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्च अदालतको परमादेश

सर्वाेच्च अदालतले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको छ । प्रतिनिधि सभा विघटनविरुद्ध र संविधानको धारा ७६(५)अनुसार प्रधानमन्त्रीमा कांग्रेस सभापति शेरबहादुर देउवाको दाबीलाई सदर गर्न माग गर्दै…

सर्वाेच्च अदालतले फेरि गर्‍यो संसद पुनर्स्थापना

सर्वाेच्च अदालतले फेरि प्रतिनिधि सभा पुनर्स्थापना गरिदिएको छ । सर्वाेच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधि पुनर्स्थापनाको आदेश दिएको हो । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वमा न्यायाधीशहरु दीपकुमार कार्की, मीरा खड्का, ईश्वरीप्रसाद…

माओवादी केन्द्र खारेजीका लागि दिइएको निवेदन नै खारेज !

नेकपा माओवादी केन्द्र खारेजीका लागि दिइएको निवेदन नै खारेजी भएको छ । निर्वाचन आयोगमा पूर्वमाओवादी केन्द्रका नेताहरुले पार्टी खारेजीको माग गर्दै निवेदन दिएका थिए । स्रोतका अनुसार आयोग बैठकले अहिले…

नेपाली कांग्रेस बाराका नेता-कार्यकर्ता धर्नामा

क्रियाशील सदस्यता वितरण पारदर्शी नभएको भन्दै नेपाली कांग्रेस बाराका नेता कार्यकर्ता धर्नामा बसेका छन् । विभिन्न ६ बुँदे माग राखेर उनीहरु आइतबारदेखि कांग्रेस केन्द्रीय कार्यालय सानेपामा धर्नामा बसेका हुन् ।…

एमालेले बोलायो स्थायी कमिटी बैठक

नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ । केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले आइतबार दिउँसो ४ बजेका लागि बैठक बोलाइएको जानकारी दिए । नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलको…

माओवादी केन्द्रको दर्ता खारेज गर्न माग, निर्वाचन आयोगमा निवेदन

नेकपा माओवादी केन्द्रको दर्ता खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन परेको छ । माओवादी छाडेर एमालेमा गएका नेताहरूले ‘माओवादीको दर्ता खारेजी गरिपाऊँ’ भनी आज आयोग पुगेर उक्त निवेदन दिएका…

फुट्यो जसपा

समाजवादी पार्टी (सपा) र राष्ट्रिय जनता पार्टी (राजपा) मिलेर गठन भएको जनता समाजवादी पार्टी (जसपा) साढे चौध महीनापछि विभाजित भएको छ। मंगलबार निर्वाचन आयोगमा पुगेर दुवै पक्षले हस्ताक्षर गरेपछि औपचारिक…