Category: Australia

चितवन समाज अस्ट्रेलियाको महासचिवमा कुशल के.सी.

नेपालस्थित चितवन जन्मघर (थात थलो) भई अस्ट्रेलिया वसोवास गर्नुहुने सम्पूर्ण चितवनवासीहरुको गौरवमय संस्था ‘चितवन समाज अस्ट्रेलिया’को मनोनित केन्द्रिय सदस्य एवं सफल युवा उधमी कुशल के.सी. महासचिव पदमा नियुक्त भएका छन्…

अष्ट्रेलियाको सिड्नीमा फेरि थपियो लकडाउन

अष्ट्रेलियाको सिड्नीमा लागू हुँदै आएको लकडाउनको समयावधि फेरि थप गरिएको छ । देशको न्यू साउथ वेल्स प्रदेश सरकारले कोरोना भाइरसको महामारीबाट धेरै प्रभावित सिड्नीको बृहत् क्षेत्रमा लागू गरिएको लकडाउनको अवधि…

अस्पालीको १० दिने तीज विशेष ‘टिकटक च्यालेन्ज’ कार्यक्रम हुने

कोभिड १९ को लहर जारी हुनाले हामीमध्ये धेरै जसो लकडाउनमा छौ । यस समयमा कयौ मानिसहरु घरभित्रै बन्द हुनु परेकोले उनीहरुमा मानसिक समस्यासमेत देखा पर्न थालेको छ । यसैलाई मध्यनजर…

विनर्स सर्कलले आयोजना गरेको मेहेन्दी प्रतियोगितामा सुमित्रा भण्डारी विजयी

विनर्स सर्कलले आयोजना गरेको मेहेन्दी प्रतियोगिताको बिजेता घोषणा गरिएको छ । अस्ट्रेलियाको सिड्नीमा रहेको विनर्स सर्कल मिडियाले श्रावण महिनालाई लक्षित गर्दै विशेष महिलाहरुका लागि मेहेन्दी प्रतियोगिता आयोजना गरेको थियो ।…

देवराज दुलालको सक्रियतामा मेलम्ची बाढी पीडितका लागि अष्ट्रेलियामा रहेका नेपालीहरूद्वारा संकलित रकम हस्तान्तरण

मेलम्ची नगरपालिका वडा नं ११ स्थायी घर भई हाल अस्ट्रेलियामा रहेका देवराज दुलालको सक्रियतामा संकलित रकम प्रभावितहरुलाई हस्तान्तरण गरिएको छ । एनआरएनए अस्ट्रेलिया सिड्नी, भिजन फर मोटिभेसन, विनर्स सरकल, अस्पाली…

अष्ट्रेलियामा बिद्यार्थीहरुमाथी श्रमशोषण

‌विगतका बर्षहरुमा अष्ट्रेलियामा श्रम शोषणका घटनाहरु अघि आईरहेका छन् । दिनहुँ कामदारहरु श्रमशोषणको सिकार भईरहेको घटना बढ्दो छ । बिशेषगरी रेष्टुरेन्टहरु र क्लिनिङ्ग कन्ट्रयाक्टर्सहरुद्वारा धेरै श्रम शोषण हुने गरेको पाईएको…

विनर्स सरकलले ल्यायो “क्लब हाउस हाजिरीजवाफ प्रतियोगीता”, २०० डलरसम्म नगद उपहार

प्रीमो एजुकेशन एण्ड भिजा सर्भिसेजको प्रायोजनमा “क्लब हाउस क्विज कन्टेस्ट” आयोजना गरेको छ । उक्त हाजिरीजवाफ प्रतियोगिता क्लब हाउसमा संचालन हुनेछ । यस प्रतियोगीतामा प्रत्यक प्रश्नको जवाफमा नगद उपहार राखिएको…

मोह लाल श्रेष्ठ किड्नी प्रत्यारोपणका निम्ति उठाइएको रकम हस्तान्तरण गरियो(भीडियो सहित)

नमो बुद्द नगरपालिका वडा नं २ निवासी ३३ बर्षीय मोह लाल श्रेष्ठको दुवै मिर्गैला फेल भई हाल सुमेरू अस्पताल ललितपुरमा उपाचाररतहुनुहुन्छ । उहॅाको आर्थिक अवस्था निकै नाजुक भएको , घरमा…

अष्ट्रेलियाको सिड्नीमा संकटकाल घोषणा

कोरोनाभाइरसको महामारी बढ्दै गएकाले त्यसलाई न्युनिकरण गर्नका लागि शुक्रबार अष्ट्रेलियाको संघीय राजधानी सिड्नीमा संकटकाल घोषणा गरिएको छ । केन्द्रीय राजधानी समेत पर्ने न्यु साउथ वेल्स प्रदेश सरकारले महामारी सुरु भएदेखिकै…