Category: खेलकुद

पाकिस्तानी क्रिकेट टोलीका पूर्वकप्तान अफ्रिदी काठमाडौंमा

पाकिस्तानी राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान साहिद अफ्रिदी ‘एभरेस्ट प्रिमियर लिग’ खेल्नका लागि बिहीबार काठमाडौं आइपुगेका छन् । बिहीबार अपराह्न ४ बजेपछि अफ्रिदी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । शनिबार…

ईपीएल खेल्ने ६ टिमका १०९ खेलाडीको सूची

आगामी ९ गतेदेखि टियू क्रिकेट मैदान कीर्तिपुरमा एभरेष्ट प्रिमियर लिग क्रिकेट ईपीएल शुरु हुँदै छ । त्यसका लागि तयारी अन्तिम चरणमा पुगेको छ भने विदेशी खेलाडीहरु आउने क्रम शुरु भइसकेको…

नेपालले ओमानसँग मैत्रीपूर्ण फुटबल खेल्ने

नेपाली राष्ट्रिय फुटबल टिमले ओमानसँग मैत्रीपूर्ण प्रतियोगिता खेल्ने भएको छ । माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपका लागि वैदेशिक प्रशिक्षणमा रहेको नेपाली टिमले आगामी आइतबार कतार युनिभर्सिटी मैदानमा ओमानसँग मैत्रीपूर्ण प्रतियोगिता…

ओमानमाथि नेपालको सानदार जित

नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत ओमानलाई ७ विकेटले पराजित गरेको छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा आइतबार भएको खेलमा नेपालले ओमानलाई ७ विकेटले पराजित गरेको हो…

ओमानद्वारा नेपाललाई १ सय २२ रनको लक्ष्य

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा ओमानले नेपाललाई जितका लागि १ सय २२ रनको लक्ष्य दिएको छ । अल अमिरात क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको…

नेपालले अमेरिकालाई दियो १७५ रनको लक्ष्य

कप्तान ज्ञानेन्द्र मल्लको अर्धशतकको सहयोगमा नेपालले अमेरिकालाई १७५ रनको लक्ष्य दिएको छ । ओमानको मस्कटस्थित अल अमारत क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४८ ओभरका सम्पूर्ण विकेट गुमाएर…

विराट कोहलीले टी-२० विश्वकप पछि टी-२० कप्तानी छोड्ने

विराट कोहलीले टी-२० विश्वकप पछि टी-२० क्याप्टेनसिप छोड्ने भएका छन् । टेस्ट, एकदिवशीय अन्तराष्ट्रिय र टी-२० टिमको कप्तानी सम्हाल्दै आएका कोहलीले यसैबर्ष दुबइमा हुन गईरहेको विश्वकप पश्चात टी-२० मा कप्तानीको…

पाँच विकेटले ओमानसँग नेपाल पराजित

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजको दोस्रो खेलमा नेपाल पराजित भएको छ ।मंगलबार भएको दोस्रो खेलमा नेपाल घरेलु टोलि ओमानसँग ५ विकेटले पराजित भएको हो। नेपालले दिएको…

ओमानविरुद्धको खेलमा सन्दीप लामिछाने घाइते

ओमानविरुद्धको खेलमा स्टार लेगस्पीनर सन्दीप लामिछाने घाइते भएका छन् । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको मंगलबारको खेलमा फिल्डिङ गर्ने क्रममा उनी घाइते भएका हुन् । उनको चोटको विस्तृत विवरण आइसकेको…

अमेरिकाविरुद्ध नेपाल ५ विकेटले विजयी, कुशल र रोहितको शानदार प्रदर्शन

युवा ब्याट्सम्यान रोहित कुमार पौडेल र कुशल भुर्तेलको अर्धशतकको सहयोगमा नेपालले आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा अमेरिकालाई ५ विकेटले पराजित गरेको छ । ओमानको अल अमिरात…