Month: ७ असार २०८१, बिहीबार १२:२२

फिल्डिङ र ब्याटिङमा कमजोरी भए, आगामी दिनमा सुधार्छौंः रोहित पौडेल

रोहितकुमार पौडेलले अमेरिका र वेस्ट इण्डिजको मैदान नै बलिङमैत्री रहेकाले ब्याट्सम्यानलाई दोष दिन नमिल्ने बताएका छन्। बिहीबार टी- २० विश्वकपमा सहभागी भई स्वदेश फर्किएसँगै आयोजित पत्रकार सम्मेलनका क्रममा उनले टिममा…

सबै नागरिकमा स्वास्थ्य सेवा पुर्‍याउन सरकारले काम गरिरहेको छ : स्वास्थ्यमन्त्री यादव

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवले संविधानले स्वास्थ्य सेवालाई नागरिकको मौलिक हकका रुपमा स्थापित गरेकाले त्यसको कार्यान्वयनका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक २०८१ अन्तर्गत…

इंग्ल्याण्डसँग वेस्ट इन्डिज ८ विकेटले पराजित

आईसीसी टी-२० विश्वकपको सुपर ८ अन्तर्गत दोस्रो खेलमा वेस्ट इन्डिज इंग्ल्याण्डसँग ८ विकेटले पराजित भएको छ। सुरुमा ब्याटिङ गरेको वेस्ट इन्डिजले दिएको १८१ रनको लक्ष्य इंग्ल्याण्डले १७.३ ओभरमा मात्र दुई…

ट्याक्सी व्यवसायीको गुनासो- ‘यात्रुले राइड सेयरिङ रोजे

पठाओ र इनड्राइभ जस्ता अनलाइन सवारी सेवाले पछिल्लो समय ट्याक्सी व्यवसायी धरापमा परेको व्यवसायीहरूले गुनासो गरेका छन्‌ । सेवाग्राहीका लागि सहज भएपनि प्रशस्त सवारी उपलब्धताले ट्याक्सी व्यवसायीहरू आफूहरू मारमा परेको…

झलनाथ खनालले हारे निर्वाचनको मुद्दा, बस्नेतले पाए वैधानिकता

काठमाडौँ । एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सर्वोच्चमा दायर गरेको मुद्दा हारेका छन् । बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासले खनालको रिट खारेज हुने फैसला सुनाएको हो । रिट खारेज…

पाँच सय र हजारका नोटमा प्रतिबन्ध लगाउन सांसद गुरूङको माग

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद धनराज गुरुङले पाँच सय र एक हजार रुपैयाँका नोट प्रतिबन्ध लगाउन माग गरेका छन्। मुलुकमा आर्थिक सुशासन कायम गर्न सरकारले तत्काल पाँच सय र एक…

काठमाडौं महानगरविरूद्ध ४ दिनदेखि किन सडकमा छन् कवाड व्यवसायी?

महानगरपालिकालाई ‘गरिखान देऊ’ भन्दै कवाड व्यवसायीले प्रदर्शन गरेको आज चौथो दिन। कवाडी संकलन गरेर जम्मा पार्ने गोदाममा बिनासूचना डोजर चलाइएको भन्दै उनीहरू आइतबारदेखि सडकमा छन्। यसअघि पनि उनीहरूले विभिन्न चरणमा…

ग्वार्को फ्लाइओभर निर्माण अवधि लम्बियो

ललितपुरको ग्वार्कोमा निर्माणधीन फ्लाइओभर निर्माण वर्षाका कारण लम्बिने भएको छ । गत तीन दिनदेखि लगातार वर्षा हुँदा फ्लाइओभर निर्माणले गति लिन नसकेको हो । फ्लाइओभरमा मुख्य पुलतर्फ माथि जाने स्ल्याबको…

बकर इदले सहकार्यको संस्कृतिलाई सबल बनाएको छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको धार्मिक विविधतालाई समृद्ध तुल्याउन तथा सहिष्णुता एवं सहकार्यको संस्कृतिलाई सबलीकृत तुल्याउन बकर इद (अल–अजहा) को महत्वपूर्ण भूमिका रहँदै आएको बताएका छन् । इस्लाम धर्मालम्बीको ठूलो…

काठमाडौंका पेट्रोल पम्पमा अत्यासलाग्दो लाइन, छलफलका लागि मन्त्रालय बोलाइयो

नेपाल पेट्रोलियम ट्याङ्कर चालक सङ्घले विभिन्न सात बुँदे माग राख्दै अत्यावश्यक पेट्रोलियम पदार्थको ढुवानीमा हडताल गरेपछि उपत्यकाका पेट्रोल पम्पहरुमा सवारी साधनको चर्को लाइन देखिएको छ। सोमबारदेखि पेट्रोलियम पदार्थको ढुवानी रोकिएपछि…