Month: २६ मंसिर २०८१, बुधबार ११:३६

सुन्तला खेतीबाट मनग्य आम्दानी

तनहुँको देवघाट गाउँपालिका–३ का कृषक सुन्तला बिक्रीबाट मनग्य आम्दानी गरिरहेका छन् । उक्त वडाको बाटक, लुङ्ग्रिङ, छिपछिपे, छापस्वाँरा, दगराबाट मात्रै यस वर्ष तीन करोड बराबरको सुन्तला बिक्री हुने कृषकको अनुमान…

शेयर बजारमा हरियाली, ४५ अंकले बढ्यो नेप्से

काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा हरियाली छाएको छ । आज नेप्से ४५.८८ अंकले बढेर २७१५.७१ विन्दुमा पुगेको छ ।आज नेप्से १.७१ प्रतिशतले बढ्दा ५ अर्ब ५ करोड ६ लाख…

एनपीएलमा लुम्बिनी र काठमाण्डुबीचको महत्वपूर्ण प्रतिस्पर्धा

२६ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटमा बुधबारको दोस्रो खेलमा लुम्बिनी लायन्स र काठमाण्डु गुर्खाजबीच प्रतिस्पर्धा हुँदै छ । खेल दिउँसो १ बजेदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरू…

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

२६ मंसिर, काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर, चिनियाँ युआन, साउदी अरेबियन रियाल, युएई दिराम, मलेसियन रिङ्गेट, साउथ कोरियन…

काठमाडौंमा चिसो, तराईमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार हाल कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी…

उद्योगीको गुनासो- भारतबाट तस्करी हुँदा स्वदेशी चिनीले बजार पाएन

नेपालका चिनी उद्योगीहरूले भारतबाट भइरहेको चिनी तस्करी तत्काल रोक्न सरकारसँग माग गरेका छन्। चिनी उद्योगीहरूले मंगलबार पत्रकार सम्मेलन गर्दै तस्करीकै कारण स्वदेशी चिनीले बजार पाउन नसकेको र यसले उद्योग सञ्चालनमा…

लेजेण्डरी क्रिकेटर ब्रायन लारा नेपाल आउने

२५ मंसिर, काठमाडौं । वेष्टइण्डिजका पूर्व कप्तान एवम् लेजेण्डरी क्रिकेटर ब्रायन लारा नेपाल आउने भएका छन् । नेपाल प्रिमियर लिग आयोजक समेत रहेको नेपाल क्रिकेट संघ (क्यान)ले लारा यही एनपीएलकै…

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं – अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएसँगै स्थानीय बजारमा आज प्रतितोला सुन दुई हजार एक सयले बढेको छ । सोमबार प्रतितोला एक लाख ५० हजार एक सयमा कारोबार भएको…

भ्रष्टचार मुद्दामा बयान दिन इजरायली प्रधानमन्त्री अदालतमा

एजेन्सी – इजरायली अदालतमा भ्रष्टाचारका धेरै आरोपहरू सामना गरिरहेका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले मंगलबार पहिलो पटक बयान दिन अदालतमा हाजिर भएका छन् । उनीविरुद्ध सन २०१९ मा दायर गरिएका भ्रष्टाचारका तीन…

रोहित र विन जफरको अर्धशतकमा लुम्बिनीले चितवनलाई दियो १६८ रनको लक्ष्य

२५ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्स ले चितवन राइनोजलाई १६८ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले कप्तान रोहित पौडेल र…