Category: राजनीति

राजनीतिमा युवा आकर्षण बढ्दै, कांग्रेसको वडा अधिवेशनमा झन्डै ६० प्रतिशत युवा निर्वाचित

नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि भएको वडा अधिवेशनमा युवाहरूको आकर्षण देखिएको छ । अधिवेशन सम्पन्न भएका जिल्लाका ९० वडाबाट झन्डै ६० प्रतिशत युवायुवती छनोट भएको कांग्रेस दैलेखले जनाएको छ । नेपाली…

माओवादीले गर्यो प्रदेश १ को नेताहरुको कार्यविभाजन, कसलाई कहाँको जिम्मेवारी?

आइतवार सत्तारुढ नेकपा माओवादी केन्द्र प्रदेश १ समितिले जिल्ला सम्मेलनसम्मलाई नेताहरुको कार्यविभाजन गरेको छ । प्रदेश समिति कार्यालयको बैठकले विभिन्न जिल्लामा नेताहरुलाई सह-इन्चार्ज र संयोजकको जिम्मेवारी दिएको हो । माओवादी…

माओवादी केन्द्रीय समिति बैठकबाट राजनीतिक र विधान संशोधन प्रस्ताव पारित

शनिबारदेखि सुरु भएको नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले अध्यक्ष प्रचण्डद्वारा पेस भएको राजनीतिक र विधान संशोधन प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ । बैठकले गठबन्धन सरकारलाई सफल बनाउँदै पूर्ण कार्यकाल…

काँग्रेसका २२ जना आमन्त्रित केन्द्रीय सदस्यले दिए सामूहिक राजीनामा

नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्यहरूले सामूहिक राजीनामाको घोषणा गरेका छन् । पार्टीले विभेदकारी नीति बनाएको विरोध गर्दै आज सभापति शेरबहादुर देउवाको निवासमा बसेको केन्द्रीय समिति बैठकमा २२ जना आमन्त्रित सदस्यले…

‘उछिट्टिएर मेरो भागमा प्रधानमन्त्री आएको होइन’

२८ असारमा संसद पुनस्थापनासँगै प्रधानमन्त्री पदबाट हटेका प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले मंगलबार पहिलो पटक संसदलाई सम्बोधन गर्दै अपवित्र, अनुचित र अलोकतान्त्रिक गठबन्धन गरेर आफूलाई हटाएको बताएका छन्…

जसपाले ठाकुरसहित १६ जनालाई केन्द्रीय कार्यकारिणी समितिबाट हटायो

जनता समाजवादी पार्टी (जसपा) ले महन्थ ठाकुरसहित १६ जनालाई केन्द्रीय कार्यकारिणी समितिबाट हटाएको छ । यससँगै ठाकुरको जसपा अध्यक्ष पद पनि गएको छ । ठाकुर पक्षमा उभिएका १६ जनालाई कार्यकारिणी…

मन्त्रीको भागबण्डा मिल्यो: काँग्रेसलाई ८, माओवादी र जसपालाई ७ मन्त्रालय

विहीबार बसेको सत्तारुढ गठबन्धनका नेताहरुको छलफलमा एमाले वरिष्ठ नेता माधव नेपालको सहभागिताविना नै मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति भएको छ । माधव नेपाल पक्षलाई सरकारी तथा संवैधानिक नियुक्तिमा अधिकतम अवसर दिने…

नेता माधवकुमार नेपाल पक्ष सरकारमा नजाने

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष सरकारमा नजाने भएको छ । पार्टी एकता प्रक्रिया चलिरहेको र अर्को पार्टी नबनाएकाले नेपाल पक्ष सरकारमा सहभागी नहुने औपचारिक जानकारीसमेत गठबन्धन दललाई दिएको…

तटस्थ बसेका रेशम चौधरी जसपाबाट निष्काशित

जसपाको मंगलबार बसेको कार्यकारिणी समितिको बैठकले ३४ सदस्यीय कार्यकारिणी समिति कायम गरेको जसपाका प्रचार प्रसार विभागका डम्मर खतिवडाले बताए। ‘पार्टीको आधिकारीकता दावी गर्दा अध्यक्ष उपेन्द्र यादवको पक्षमा हस्ताक्षर गर्ने मात्रै…

भीम रावलले लिए राजीनामा फिर्ता

एमाले नेता भीम रावलले शुक्रबार सिंहदरबारस्थित संसद सचिवालयमा सभामुख अग्नि सापकोटालाई भेटेर प्रतिनिधिसभा सदस्य पदबाट दिएको राजीनामा फिर्ता लिएका छन् । आफ्नो निर्वाचन क्षेत्रका मतदाता, आमजनता र पार्टी सदस्यहरुको आग्रहअनुसार…