Category: राजनीति

गुट-उपगुटको प्रथाले कांग्रेसको आन्तरिक लोकतन्त्रलाई धेरै नै कमजोर र स्खलित तुल्याएको रहेछ।

एक गुटमा लागेपछि अर्को गुट कांग्रेस नै हैनन भन्ने निषेधकारी सोचले पार्टिलाई चारैतिरबाट क्षतबिक्षेत पारिरहेको छ।जबसम्म पार्टिलाई परिवार सोच्ने र Right Man Right Place लागु गर्ने सहज वातावरण बन्दैन, कांग्रेसमा…

कपिलवस्तुको बहादुरगंजमा अध्यक्ष ओलीको भव्य स्वागत

नेकपा (एमाले) का अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले किसान,मजदुर,पिछडिएका व्यक्तिहरु मुस्लिम मधेशीको हक र अधिकारको लागि नेकपा (एमाले) पार्टी मात्रै सुरक्षित रहेको नेपाल र नेपाली जनताको विकासको लागि…

नेकपा एमाले देवदह-५ को अध्यक्षमा गणेश डुम्रे !

नेकपा एमाले देवदह-५ को वडा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले गणेश डुम्रे अध्यक्ष रहेको २६ सदस्यीय वडा कमिटी चयन गरेको छ । कमिटिको उपाध्यक्षमा देवराज ढकाल ,सचिवमा रमेश पोख्रेल,…

प्रतिनिधिसभाकाे बैठकमा के-के भयो निर्णय ?

प्रतिनिधिसभा बैठक स्थगित भएको छ । अर्को बैठक आगामी असोज १४ गते बिहीबार दिनको १ बजे बस्ने सभामुखको सचिवालयले जनाएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधकाबीच प्रतिनिधिसभा बैठक…

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधिसभाको बैठक आज (सोमबार) बस्दै छ । संसद भवनमा दिउँसो २ बजे बस्ने बैठकमा सभामुखले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।…

परराष्ट्रमन्त्री खड्काद्वारा शपथ ग्रहण

नेपाली कांग्रेस नेता डा. नारायण खड्काले परराष्ट्रमन्त्री पदको शपथ ग्रहण गरेका छन् । शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले खड्कालाई मन्त्री पदको शपथ ग्रहण गराएकी हुन् । संयुक्त राष्ट्रसंघको…

परराष्ट्रमन्त्रीमा खड्का नियुक्त, १ बजे सपथ

प्रधानमन्त्री शेरबहादुर देउवाले परराष्ट्रमन्त्रीमा डा. नारायण खड्कालाई नियुक्त गरेका छन् । प्रधानमन्त्री कार्यालयले खड्काको नियुक्तिबारे राष्ट्रपति कार्यालयलाई पत्र पठाइसकेको छ । राष्ट्रपति कार्यालयमा खड्काको सपथ अपरान्ह १ बजे हुने बताइएको…

कांग्रेस पदाधिकारी बैठक बस्दै

प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले पार्टीको १४औँ महाधिवेशन र समसामयिक विषयमा छलफल गर्न केन्द्रीय पदाधिकारी बैठक बोलाएको छ । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निजी निवासमा दिउँसो ३ः००…

नेपाली कांग्रेस नेता नारायण खड्का परराष्ट्रमन्त्री

सत्ता गठबन्धनले नेपाली कांग्रेस नेता नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने सर्वसम्मत निर्णय गरेको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा मंगलबार साँझ बसेको बैठकले संयुक्त राष्ट्रसंघको महासभामा नेपालको प्रतिनिधित्व, कोभिड खोपमा कुटनीतिक पहल गर्न…

नेपाली कांग्रेस देवदह नगरपालिका समिति सभापतिमा गुणाखर भुर्तेलको उम्मेद्वारी घोषणा !

नेपाली कांग्रेस देवदह नगर समिति सभापतिमा गुणाखर भुर्तेलले उम्मेदवारी घोषणा गरेका छन् । उनी हाल देवदह नगर समितिका सभापति समेत हुन।२०४९ सालमा क्रियाशिल सदस्य लिएका गुनाखर भुर्तेल लोकतन्त्रको रक्षाका लागि…