Month: १५ पुष २०७८, बिहीबार १०:५७

म्यादीको धौलागिरी गाउँपालिका वडा नम्बर.१ मा हिउँमा परि एकजना बेपत्ता अरु ३ जना अलपत्र

म्यादीको धौलागिरी गाउँपालिका वडा नम्बर.१ मा हिउँमा परि एकजना बेपत्ता परेका छन् अरु ३ जना अलपत्र परेका छन् । अलपत्र परेकाहरू उद्धारक‍ो पर्खाइमा छन् । धौलागिरी गाउँपालिका वडा न.१ का…

नेपालगन्ज स्थित भेरी अस्पतालको क्वाटरमा निसास्सिएर एकै परिवारका ४ जनाको मृत्यु

नेपालगन्ज स्थित भेरी अस्पतालको क्वाटरमा निसास्सिएर एकै परिवारका ४ जनाको मृत्यु भएको छ । क्वाटरमा बसेका कार्यलय सहयोगी धनप्रसाद भट्टराई र उनका परिवार सदस्यको मृत्यु भएको हो। निसास्सिएर घाइते भएका…

जिल्ला अदालत गुल्मीमा केही वर्ष यता सम्बन्ध बिछेदका मुद्दा बड्दो क्रममा

जिल्ला अदालत गुल्मीमा केही वर्ष यता सम्बन्ध बिछेदका मुद्दा बढेका छन् । चालू आर्थिक वर्षको ५ महिना अर्थात् गत साउनदेखि मङ्सिरसम्म सम्बन्ध बिछेदका मुद्दा मात्र १३४ वटा परेको जिल्ला अदालतका…

गुल्मी जिल्लामा ५६ जनाको निशुल्क मोती बिन्दुको सल्यक्रिया सम्पन्न

गुल्मी जिल्लामा ५६ जनाको निशुल्क मोती बिन्दुको सल्यक्रिया गरिएको छ। डाक फाउन्डेसनको सहयोग तथा नेपाल नेत्र ज्योति सङ्घ जिल्ला आँखा उपचार केन्द्र तम्घास गुल्मीको आयोजनामा जिल्लाका विभिन्न स्थानमा संचालन गरिएको…

केन्द्रीय प्रसारण बिद्धुतको लाइन बिस्तारको क्रममा पाल्पामा पोलबाट खसेर एकजना मजदुरको मृत्यु

केन्द्रीय प्रसारणको बिद्धुत लाइन बिद्धुत तारबिस्तारको क्रममा पाल्पाको निस्ती गाउँपालिकामा बिद्धुतको पोलबाट खसेर एकजना मजदुरक‍ो मृत्यु भएको छ ।हाइटेसन लाइन बिस्तारको क्रममा पोलमा चढेका नवलपरासी बर्दघाटका ३६ वर्षिय पशुपति चौधरीको…

सङ्घिय प्रहरी इकाई कार्यलय लुम्बिनीका प्रमुख बरिस्ठ प्रहरी उपरीक्षक सुशील यादव मृत फेला

सङ्घिय प्रहरी इकाई कार्यलय लुम्बिनीका प्रमुख बरिस्ठ प्रहरी उपरीक्षक सुशील यादव मृत भेटिनुभएको छ। यादव शुक्रबार बिहान अाफ्नै सरकारी निवास भित्र मृत फेला पर्नुभएको प्रहरीले जनाएको छ। एआईजी विश्व राज…

रोल्पाको होलेरी स्थित एक होटलमा साथी बास बसेका मध्य ३ जनालाई रडले हानेर घाइते बनाउने एकजना प्रहरीको नियन्त्रणमा

रोल्पाको होलेरी स्थित एक होटलमा साथी बास बसेका मध्य ३ जनालाई रडले हानेर घाइते बनाउने एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।रोल्पा प्रहरीले ३ जना साथीलाई घाइते बनाउने रोल्पा रुन्तेगढि ९ सखिका…

गुल्मीमा मोटरसाइकल दुर्घटनामा परी एकजनाको ज्यान गएको छ।

गुल्मीमा मोटरसाइकल दुर्घटनामा परी एकजनाको ज्यान गएको छ। बिहीबार साँझ ६ बजे बिरबास देखि भैरहवातर्फ जाँदै गरेको लु १७ प ५२१७ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भइ दुर्घटना भएको थियो ।…

पाल्पाका विभिन्न भागमा अवैध रुपमा बालुवा च‍ोरी निकासीका घटना बडेका छन् ।

पाल्पाका विभिन्न भागमा अवैध रुपमा बालुवा च‍ोरी निकासीका घटना बडेका छन् । कालिगण्डकि रिडिबाट रामपुर क्षत्रमा सबैभन्दा बडी मात्रामा च‍ोरी निकासी हुँदै अाएको स्थानीय वासिन्दाको गुनासो रहेको छ। राम्दि क्षत्रबाट…

कपिलवस्तुको बहादुरगंजमा अध्यक्ष ओलीको भव्य स्वागत

नेकपा (एमाले) का अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले किसान,मजदुर,पिछडिएका व्यक्तिहरु मुस्लिम मधेशीको हक र अधिकारको लागि नेकपा (एमाले) पार्टी मात्रै सुरक्षित रहेको नेपाल र नेपाली जनताको विकासको लागि…