Month: ६ पुष २०७८, मंगलवार ०४:२०

भरुवा बन्दुक र चौध केजी गाँजा सहित एकजना पुरुष पक्राउ

स्याङ्जाको भिरकोट नगरपालिका बाट भरुवा बन्दुक र चौध केजी गाँजा सहित एकजना पुरुष पक्राउ परेका छन् । पक्राउ पर्ने भिरकोट नगरपालिका ७ खिलिम बस्ने ४५ बर्षिय डोलबहादुर रोका रहेको जिल्ला…

रौतहटको पेटभर्वामा स्वास्थ्य चौकी नहुदा एक जना बालिकाको मूत्यु

रौतहटमा चिसोले कठ्याङ्गरिएर १ बालिकाको ज्यान गएको छ । फतुवा बिजयपुर नगरपालिका ६ पेटभर्वाका दमोदर बैठाको दुई बर्षिया छोेरी रमिता बैठाको आईतवार सांझ चिसोले कठ्याङ्गरिएर ज्यान गएको हो । वडामा…

गुल्मी जिल्लामा यो वर्ष धान उत्पादनमा कमी

गुल्मी जिल्लामा यो वर्ष धान उत्पादनमा कमी आएको छ । जिल्लाभर लगाइएको धानबाली कृषि ज्ञानेन्द्र गुल्मीले दिएको तथ्यांक अनुसार जिल्लामा गतवर्ष भन्दा यो वर्ष धान उत्पादनमा कमी आएको हो ।…

गुल्मीमा भिरबाट लडेर घाइते भएका श्रीमान श्रीमतीको मृत्यु

गुल्मीमा भिरबाट लडेर घाइते भएका श्रीमान श्रीमतीको मृत्यु भएको छ। मृत्युु हुनेहरूमा मुसिकोट नगरपालिका वाड नं १ सिम्लेका २६ बर्सिय मन‍ोज सार्की र उनिक श्रीमती २५ बर्सिया जानुका परियार रहेका…

गुल्मीमा ट्रकसँग स्कार्पियो ठोकिँदा ३ जना घाइते

गुल्मीको छत्रकोट गाउँपालिका ४ श्रिङ्गामा रोकि राखेको ट्रकसँग स्करपियो ठोकिँदा ३ जना घाइते भएका छन् । बिहीबार बिहान ७:३० बजेको समयमा तम्घास बाट बुटवल तर्फ जाँदै गरेको लु १ ज…

लैनो भैंसी पालन गरि दूध उत्पादन गर्ने किसानलाई अनुदान उपलब्ध

लैनो भैंसी पालन गरि दूध उत्पादन गर्ने किसानलाई पाल्पाको तानसेन नगरपालिकाले अनुदान उपलब्ध गराएको छ। नगरपालिकाले किसानहरूलाई रु ४० हजार अनुदान उपलब्ध गराएको हो । ब्यबसाहिक रुपमा आत्मनिर्भर बनाउन किसाहरुलाई…

गुल्मीमा डबल क्याबको बोलेरो जिप दुर्घटना

गुल्मीमा डबल क्याबको बोलेरो जिप दुर्घटना भएको छ ।आज तम्घासबाट छिमेकी जिल्ला अर्घाखाँची जाँदै गरेको लु १ ज ४३ १० नम्बरको बलेर‍ो जिप रेसुङ्गा नगरपालिका ७ कमेरे पानीमा दुर्घटनामा परेक‍‍ो…

केदारनाथ मन्दिर नजिकै ट्याक्टरबाट खसेर एक युवकको मृत्यु

स्याङ्जाको वालिङ नगरपालिका ८ केदारनाथ मन्दिर नजिकै ट्याक्टरबाट खसेर आज बिहान एक युवकको मृत्यु भएको छ । भकुण्डेबाट वालिङ् तर्फ जाँदै गरेको लु ४ त ९१ ६० का कामदार वालिङ…

सम्झना बोहोरा हत्या काण्ड : ४७ बर्षिय खत्रीलाई जन्म कैद

गुल्मी जिल्ला रेसुङ्गा नगरपालिका ३ कि सम्झना बोहोरा हत्या काण्डमा मुछिएका ४७ बर्सिय लाल बहादुर खत्रीलाई जिल्ला अदालतले जन्म कैदीको फैसला सुनाएको छ । गुल्मी जिल्ला अदालतका राधाकृष्ण उप्रेतीले जिल्ला…

यादब बिजनेश ट्रेड लिङ्कका प्रोपराइटर सहित ५ जना विरुद्ध मुद्दा दायर

राजश्व अनुसन्धान विभागले यादब बिजनेश ट्रेड लिङ्कका प्रोपराइटर सोनालालप्रसाद यादब समेत जयकिशोर साह, परमेश्वर साह, मुकेशकुमार झा, सानुकुमार श्रेष्ठ लगायत ५ जना विरुद्ध उच्च अदालत, पाटन, ललितपुरमा मंसिर २० गते…