Category: मनोरञ्जन

विवाह बन्धनमा बाँधिए हाँस्य कलाकार मनोज गजुरेल

हाँस्य कलाकार मनोज गजुरेल विवाह बन्धनमा बाँधिएका छन् । न्याय सेवाकी अधिकृत मन्जु पोखरेलसंग विवाह गरेको तस्विर आफ्नो फेसबुक पेजमा राख्दै उनले सन्तुलित र सकारात्मक प्रतिक्रियाको आशा गरेको बताएका छन्…

अक्टुबर ७ सम्म न्यायिक हिरासतमा आर्यन, सामाजिक संजालमा चर्को बहस

बलिउड नायक साहरुख खानका छोरा आर्यन खानलाई शनिबार मध्यरातमा मुम्बइको एक क्रुज पार्टीबाट एनसीबीले पक्राउ गर्यो । क्रुजमा एक हजार भन्दा बढी मानिसहरु सहभागी थिए । तर, एनसीबीले छापा मारेर…

शारुख खानका छोरा आर्यन लागूऔषध मुद्दामा पक्राउ

बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान लागूऔषध मुद्दामा पक्राउ परेका छन् । ड्रग्स पार्टीमा सग्लन रहेको भन्दै उनीसंगै थप २ जनालाई प्रहरीले पक्राउ गरेको हो । स्रोतका अनुसार अरबाज…

गायक दिनेश गौतमको नयॅा गीत “चरी” सार्वजनिक

गायक तथा संगीतकार दिनेश गौतमको स्वर तथा संगीतमा नयाँ गीत ’चरी…’को भिडियो सार्वजनिक भएको छ। सोमवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको उक्त गीतमा प्रकाश सापकोटाको शब्द रचना र पुस्तक…

‘कमेडी च्याम्पियन २’को उपाधि भरतमणिलाई

कमेडी च्याम्पियन दोस्रो सिजनको उपाधि ताप्लेजुङका भरतमणि पौडेलले जितेका छन् । शनिबार राती भएको ग्राण्ड फिनालेमा विक्की अग्रवाल र सन्तोष थापालाई पछि पार्दै ताप्लेजुङका पौडेलले सबैभन्दा बढी भोट पाएर ‘कमेडी…

नेपसिड्नी राईडर्सको आयोजनामा ‘बिङ्गो’ कार्यक्रम

नेपसिड्नी राईडर्स ( युनिटी अफ युथ) ले ‘बिङ्गो’ कार्यक्रम आयोजना गरेको छ । उक्त कार्यक्रम प्रत्यक शनिबार बेलुकी ६ :३० मा फेसबुक ग्रुप ‘नेपसिड्नी राईडर्स’ मा प्रत्यक्ष हेर्न सकिने छ…

‘भ्वाइस अफ नेपाल सिजन थ्री’ को उपाधि किरण गजमेरलाई

नेपालको सर्वाधिक लोकप्रिय कार्यक्रम भ्वाइस अफ नेपालको सिजन थ्रीको उपाधि किरण गजमेरले जितेका हुन् । हिमालय टेलिभिजनबाट प्रत्यक्ष प्रशारण भएको ग्राण्ड फिनालेमा टिम प्रमोदबाट गजमेरले सबैभन्दा धेरै भोट ल्याएर ‘द…

भोइस अफ नेपाल -१ का फाइनलिस्ट सप्तक दुतराजले ल्याए नयॅा कोसेली

भोइस अफ नेपाल-१का फाइनलिष्ट सप्तक दुतराजले आफ्ना शुभ-चिन्तकहरू मॅाझ नयॅा कोसेली लिएर आएका छन् । उनले यस लकडाउनको बिषम् परिस्थितिका बिचमा आफ्नो गीत सार्वजनिक गरेका छन्। उनको नयॅा सांगितिक कोसेली…

अक्षयको ‘बेल बटम’को रिलीज मिति सार्वजनिक, वितरकहरूलाई संजीवनी बुटी

केहि समय अघि यस्तो छलफल भएको थियो कि अक्षय कुमारको ‘बेल बटम’ सिधा OTT मा रिलीज हुन सक्छ। समाचारमा भनिएकोथियो कि ‘बेल बोटम’ का निर्माताहरूले डिस्ने + हटस्टार र अमेजन…

सप्तक दुताराजको नँया गीत “अध्यारोमा “को प्रोमो भिडिओ सार्बजनिक

आज मिति जेठ २३ गते भोइस अफ नेपाल सीजन १ को अन्तिम चरणमा पुग्न सफल प्रतिभासाली युवा गायक तथा संगीतकार सप्तक दुतारजको अध्यारोमा बोलको नँया गीतको प्रोमोसोनल भिडिओ उनको आफ्नै…