विनर्स सर्कलले आयोजना गरेको मेहेन्दी प्रतियोगितामा सुमित्रा भण्डारी विजयी
विनर्स सर्कलले आयोजना गरेको मेहेन्दी प्रतियोगिताको बिजेता घोषणा गरिएको छ । अस्ट्रेलियाको सिड्नीमा रहेको विनर्स सर्कल मिडियाले श्रावण महिनालाई लक्षित गर्दै विशेष महिलाहरुका लागि मेहेन्दी प्रतियोगिता आयोजना गरेको थियो ।…
माओवादी केन्द्रीय समिति बैठकबाट राजनीतिक र विधान संशोधन प्रस्ताव पारित
शनिबारदेखि सुरु भएको नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले अध्यक्ष प्रचण्डद्वारा पेस भएको राजनीतिक र विधान संशोधन प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ । बैठकले गठबन्धन सरकारलाई सफल बनाउँदै पूर्ण कार्यकाल…
काँग्रेसका २२ जना आमन्त्रित केन्द्रीय सदस्यले दिए सामूहिक राजीनामा
नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्यहरूले सामूहिक राजीनामाको घोषणा गरेका छन् । पार्टीले विभेदकारी नीति बनाएको विरोध गर्दै आज सभापति शेरबहादुर देउवाको निवासमा बसेको केन्द्रीय समिति बैठकमा २२ जना आमन्त्रित सदस्यले…
चुनौती स्वीकार गरेर आएको छु, देश र जनतालाई निराश बनाउँदिनः कुलमान घिसिङ
नेपाल विद्युत प्राधिकरणको प्रबन्धक निर्देशक पदमा दोस्रोपटक नियुक्त कुलमान घिसिङले पदभार सम्हालेका छन् । ऊर्जा मन्त्रालयमा नियुक्तिपत्र बुझेर घिसिङले रत्नपार्क स्थित प्राधिकरण कार्यालय पुगेर पदभार सम्हालेका हुन । उनको अवकास…
‘उछिट्टिएर मेरो भागमा प्रधानमन्त्री आएको होइन’
२८ असारमा संसद पुनस्थापनासँगै प्रधानमन्त्री पदबाट हटेका प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले मंगलबार पहिलो पटक संसदलाई सम्बोधन गर्दै अपवित्र, अनुचित र अलोकतान्त्रिक गठबन्धन गरेर आफूलाई हटाएको बताएका छन्…
सेक्स र उमेरबीचको सम्वन्ध के हो ?
बृद्धअवस्था र दीर्घजीवन यी दुई चिज कसैको नियन्त्रणमा हुँदैन् । यद्धपी विज्ञानलाई विश्वास गर्ने हो भने अध्ययन, शारीरिक व्यायम र स्वस्थ खानपान जस्ता बानीले जीवनलाई केही बर्ष बढाउन सक्छ ।…
सरकारद्वारा देशको वर्तमान आर्थिक अवस्थाको जानकारी(स्वेतपत्र पूर्णपाठ)
सरकारले देशको वर्तमान आर्थिक अवस्थाको जानकारी संसदसमक्ष प्रस्तुत भएको छ । अर्थमन्त्री जनार्दन शर्माले मंगलवार प्रतिनिधि सभाको बैठकमा ‘देशको वर्तमान आर्थिक अवस्थाको जानकारी’ प्रस्तुत गरेका हुन् । यस्ताे छ स्वेतपत्र…
थपिए ४९०४ जना कोरोना संक्रमित, २११५ जना कोरोनामुक्त
पछिल्लो २४ घण्टामा नेपालमा ४९०४ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा ३१९४ जना र एन्टिजन परिक्षण गर्दा १७१०…
मेस्सी र पिएसजीबीच सम्झौता
अर्जेन्टिनी फरवार्ड लियोनेल मेस्सीले दुई वर्षका लागि फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) सँग सम्झौता गरेका छन् । पिएसजीले फ्रि एजेन्ट मेस्सीलाई २५ मिलियन युरो हस्ताक्षर गरेवापत र प्रति वर्ष…
जसपाले ठाकुरसहित १६ जनालाई केन्द्रीय कार्यकारिणी समितिबाट हटायो
जनता समाजवादी पार्टी (जसपा) ले महन्थ ठाकुरसहित १६ जनालाई केन्द्रीय कार्यकारिणी समितिबाट हटाएको छ । यससँगै ठाकुरको जसपा अध्यक्ष पद पनि गएको छ । ठाकुर पक्षमा उभिएका १६ जनालाई कार्यकारिणी…
