तालिबान र अफगानी सुरक्षा फौजको भिडन्तमा रोयटर्सका फोटो पत्रकारको मृत्यु
रोयटर्सका फोटोपत्रकार दानिस सिद्धिकीको तालिबान र अफगान सुरक्षा फौजको झडपमा परी मृत्यु भएको छ । हिन्दुस्तान टाइम्सका अनुसार फोटोपत्रकार सिद्धिकीले केही दिन यता कन्दाहारको तालिबान प्रभावित क्षेत्रबाट रिर्पोटिङ गरिरहेका थिए…
नेपालले एसियन महिला भलिबल च्याम्पियनसिप नखेल्ने
नेपालले आगामी अगष्ट सेप्टेम्बरमा फिलिपिन्समा हुने एसियन सिनियर महिला भलिबल च्याम्पियनसिप नखेल्ने भएको छ । एसियन भलिबल कन्फेडेरेसन (एभीसी)ले शुक्रबार च्याम्पियनसिपका लागि ड्र सार्वजनिक गर्दा नेपाल समावेश छैन । यसअघि…
हप्तामा दुई देखि तीन पटक सम्म यौनसम्पर्क गर्नेलाई हृदयघात हुने सम्भावना कम
यौनसम्पर्क एकप्रकारको शारीरिक व्यायम हो । स्वस्थ्य रुपमा गरिएको यौनसम्पर्कले मुटुजन्य रोगीहरुलाई समेत राम्रो प्रभाव पार्छ । त्यतिमात्रै होइन तालिका मिलाएर गरिएको यौनसम्पर्कले हृदयघातको सम्भावना समेत कम हुन्छ । वैज्ञानिकहरुले…
चीनले नेपाललाई थप १६ लाख डोज ‘भेरोसेल’ अनुदानमा दिने
चीनले नेपाललाई थप १६ लाख डोज कोभिडबिरुद्धको खोप भेरोसेल सहयोग गर्ने भएको छ । नव नियुक्त प्रधानमन्त्री शेरबहादुर देउवासंग भेट गर्न शुक्रबार बालुवाटार पुगेकी चिनियाँ राजदूत होउ यान्छीले सो जानकारी…
सीडीएमएबाट जीएसएम सेवामा रुपान्तरण हुने ग्राहकलाई टेलिकमको यतिधेरै निःशुल्क सुविधा
नेपाल टेलिकमले सीडीएमए सेवाबाट जीएसएम सेवामा रुपान्तरण हुने ग्राहकका लागि विभिन्न सुविधा घोषणा गरेको छ । प्रयोगमा रहेका सीडीएमए सेवाका प्रयोगकर्ताहरुलाई जीएसएम नेटवर्कमा रुपान्तरण गर्ने योजनाअन्तर्गत सीडीएमए प्रिपेड र सीडीएमए…
प्रधानमन्त्री कार्यालयको अकाउन्ट भेरिफिकेसन र फलोअर्स उड्यो !
प्रधानमन्त्री कार्यालय र प्रधानमन्त्रीको सचिवालयले सञ्चालन गर्दै आएको ट्विटर अकाउन्ट @pm_nepal को फलोअरसँगै भेरिफिकेसन उडेको छ । प्रधानमन्त्री केपी शर्मा ओली सरकारको पालामा भएका ट्विटहरू अर्काइभ गर्ने क्रममा भएको गल्तीले…
साढेसातको दोष हटाउन शनिबार शनिदेवको कसरी गर्ने पूजा ?
शनिबार भगवान शनिदेवको पूजा आराधना गर्ने दिन । शनिदेशवलाई प्रसन्न गराउन सके ग्रह दशा हट्ने धार्मिक विश्वास छ । यसै विश्वासका आधारमा शनिवार सबेरै मानिसहरु नुवाईधुवाई गरेर विभिन्न मठ मन्दिरमा…
नवनियुक्त महान्यायाधिवक्ताले सर्वोच्च अदालतमा गरे शपथ ग्रहण
नवनियुक्त महान्यायाधिवक्ता खम्मबहादुर खातीको शपथ ग्रहण सर्वोच्च अदालतमा गरिएको छ । राष्ट्रपति कार्यालयले अस्वीकार गरेपछि नवनियुक्त महान्यायाधिवक्ता खातीको शपथ सर्वोच्च अदालतमा भएको हो । यसअघिका सबै महान्यायाधिवक्ताहरूले राष्ट्रपति निवास शीतल…
थप २९३६ जनामा कोरोना संक्रमण पुष्टि, ४३ को मृत्यु
पछिल्लो २४ घण्टामा देशभर २९३६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा ४३ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार १८२ जनामा परीक्षण गर्दा…
मिडल क्लास लाईफ
कहिलेकाही म मेरो आमाको साथीहरुको घर जादा, उहाॅहरु आफ्नो व्यवहार र कामको कुरा गर्दा ‘यो मिडल क्लासमा हुनु पनि साह्रै गाह्रो, न गरीब भन्न मिल्छ न धनी, नभई-नभई पनि देखाउनै…
