देउवालाई बहुमत प्राप्त, ओली पक्षका ८ सांसदले दिए मत !

प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएका छन् । प्रतिनिधिसभाको बैठकमा आइतबार विश्वसको मत विभाजनमा पक्षमा १६५ मत विपक्षमा ८३ मत परेको छ । नेपालको संविधानको धारा ७६ (६) का प्रधानमन्त्री…

विश्वासको मत माग्न देउवाले बैठकमा प्रस्तुत गर्नुभएको मन्तव्य यस्ताे छ !

प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत प्राप्त गर्ने सन्दर्भमा २०७८ साउन ३ गते आज प्रतिनिधि सभाको बैठकमा प्रस्तुत गर्नु भएको मन्तव्य यस्ताे छ : माननीय सभामुख महोदय, प्रतिनिधि सभा विघटन पश्चात…

थपिए १८०१ जना नयाँ कारोना संक्रमित

नेपालमा १८०१ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा १२२३ जना र एन्टिजन परिक्षण गर्दा ५७८ जना गरि जम्मा…

प्रतिनिधि सभाको दोस्रो बैठक सुरु

प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत मागेपछि प्रतिनिधि सभा बैठकमा यसको प्रक्रिया सुरु भएको छ । केहीबेर अघि सुरु भएको आजको प्रतिनिधि सभाको दोस्रो बैठकमा विश्वासको मतका लागि प्रक्रिया सुरु भएको…

९७ अङ्कले बढ्यो नेप्से, ११ अर्बभन्दा बढीको कारोबार

नयाँ आर्थिक वर्षको कारोबार भएको पहिलो दिन आज शेयर बजार परिसूचक मापक नेप्से ९७ अङ्कले बढेको छ । नेप्से ९७ दशमलव २१ अङ्कले बढेर २९ सय ८० दशमलव ६१ बिन्दुमा…

प्रधानमन्त्री देउवाले माग्नुभयो विश्वासको मत

संसद पुनर्स्थापनापछि आज बसेको दोस्रो बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई विश्वासको मत दिन संसदमा प्रतिनिधित्व गर्ने दल तथा सांसदहरुसँग विश्वासको मत माग्नुभएको हो । अहिले नेपाल महामारी र राजनीतिक अस्थिरताका…

सांसद भीम रावलले दिए राजीनामा

अछाम क्षेत्र नम्बर १ बाट निर्वाचित भएका नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आइतबार सिंहदरबारमा भएको माधव नेपाल पक्षका सांसदहरुको भेलामा सांसद पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । नेपाली कांग्रेसका…

रोटर्याक्ट क्लब अफ भानुको संस्थापक अध्यक्ष (चार्टर प्रेसिडेन्ट)मा सन्तोष ढकाल सर्वसम्मत चयन भएका छन् ।

भर्चुअल माध्यमबाट भएको भानुका युवाहरुको भेलाले यस अघि संयोजक तोकिएका ढकाललाई नै सर्वसम्मत अध्यक्ष चयन गरेको हो । रोटर्याक्ट क्लब अफ दमौलीका पूर्व अध्यक्ष मनोज राउतको विशेष उपस्थितिमा भएको भेलाले…

गैरआवासीय नेपाली संघ (एनआरएनए)को न्यु साउथ वेल्सका लागी राज्य समन्वय परिषदको उपसंयोजक मा ब्रसीस सुवलले उम्मेद्वारी

गैरआवासीय नेपाली संघ (एनआरएनए)को न्यु साउथ वेल्सका लागी राज्य समन्वय परिषदको उपसंयोजक मा ब्रसीस सुवलले उम्मेद्वारीदर्ता गराएका छन् । उनले एनआरएनएमा युवा,विद्यार्थी र महिला सशक्तिकरणका अभियान साथै यहाँ हुर्कदै गरेको…