१४ अर्बको हकप्रद सेयर पाइपलाइनमा, कुन कम्पनीको कति आउँदैछ ?

नेपाल धितोपत्र बोर्ड (सेवोन)ले चालु आर्थिक वर्षमा कूल रु १४ अर्ब चार करोड ९७ लाख सात हजार २५ बराबरको हकप्रद सेयर बिक्रीका लागि अनुमति दिएको छ । बोर्डको विवरणअनुसार चालु…

बागमती प्रदेश सरकारले थाल्यो कोभिड तेस्रो लहर प्रतिकार्यको पूर्वतयारी

बागमती प्रदेश सरकारले कोभिड तेस्रो लहरको जोखिमको आकलन गरेर प्रतिकार्यको पूर्वतयारी शुरू गरेको छ । प्रदेश सामाजिक विकास मन्त्रालयले कोरोना संक्रमणको तेस्रो लहरको जोखिमको आकलन गरी पूर्वतयारी थालिएको बताएको हो…

नेष्डो समृद्ध लघुवित्तको आईपीओ आउँदै

नेष्डो समद्ध लघुवित्त वित्तीय संस्थाले साधारण सेयर (आईपीओ) निष्काशनका लागि अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।संस्थाले ८ लाख २८ हजार ७ सय ५० कित्ता अर्थात ८ करोड…

थप २१६९ जनामा कोरोना संक्रमण, २२ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थप २१६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६५३० पीसीआर परीक्षणमा १३५३ र ३८८७ एन्टिजेन परीक्षणमा ८१६ जना गरी २१६९…

मकवानपुरगढीमा किसान कार्ड वितरण:

साना तथा सिमान्तकृत कृषकहरु माझ बित्तिय पहुँच पुर्याउने उदेश्यका साथ अाज एक समारोहका बीच किसान कार्ड वितरण कार्य शुरुवात गरिएको हो । नेपाल बंगलादेश बैंक लि. मकवानपुरगढी शाखाका प्रबन्धक श्री…

नियमित यौनसम्पर्क स्वास्थ्यका लागि लाभदायक

स्वस्थ्य रुपमा नियमित प्राकृतिक यौनसम्पर्क गर्ने जोडिका लागि खुशीको खवर हुन सक्छ । हालैको एक अनुसन्धानको नतिजा इटालीका अनुसन्धानकर्ताहरुले गरेको एक अनुसन्धानले नियमीत रुपमा यौनसम्पर्क गर्ने पुरुषहरुको शरीरमा रोगप्रतिरोधात्मक क्षमतामा…

अनलाइनबाटै यसरी बनाउनुहोस् पुलिस रिपोर्ट

के तपाईलाई थाहा छ ? पुलिस रिपोर्ट अनलाइनबाटै बनाउन सकिन्छ नी । नेपाल प्रहरीले केही समय अगाडि अनलाइनबाटै पुलिस रिपोर्ट बनाउन सकिने प्रणालीको विकास गरी सञ्चालनमा ल्याइ सकेको छ ।…

काेराेना अपडेट : १८७५ लाई संक्रमण, निको भए १२८६

कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा १८७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १० हजार ५ सय ४ परीक्षणबाट उक्त संख्यामा…

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पद्वारा गूगल, ट्विटर र फेसबुकविरुद्ध मुद्दा दायर

अमेरिकाका पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पले आफू सेन्सरशीपबाट पीडित भएको दाबी गर्दै प्रविधिसम्बन्धी कम्पनीहरू गूगल, ट्विटर र फेसबुकविरुद्ध बुधवार फ्लोरिडास्थित संघीय अदालतमा मुद्दा दायर गरेका छन् । उनले मुद्दामा ती कम्पनीका प्रमुख…