कैलालीमा मृत फेला परेका बालकको हत्या आरोपमा दुई किशोरी पक्राउ

बुधबार मृत फेला परेका टीकापुर नगरपालिका–१ का साढे ३ वर्षीय विवेक विष्टको हत्या आरोपमा प्रहरीले दुई किशोरीलाई पक्राउ गरेको छ । कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले बालकलाई आफूसँगै जामुन…

दोहोरो अंकले बढ्यो नेप्से

नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा यो हप्ताको अन्तिम दिन विहीबार दोहोर अंकले बढेर बन्द भएको छ । विहीबार नेप्से २३ दशमबल ९७ अंकले बढेर २ हजार ८ सय २५ दशमबल ११ विन्दुमा…

तीन दिनदेखि बेपत्ता विवेक मृत फेला, हत्यारा आजै सार्वजनिक गरिने

कैलालीको टीकापुरकामा तीन दिनदेखि बेपत्ता रहेका एक बालकको शव फेला परेको छ। जिल्लाको टीकापुर नगरपालिका-१ ब्लक नं ८ का दिलीप विष्टका पाँच वर्षीय छोरा विवेकको शव फेला परेको जिल्ला प्रहरी…

पोष्टमार्टम र भिसेरा जाँचको लिखित रिपोर्ट नआए सम्म परिवारले सुजिताकाे शव नबुझ्ने,के-के खुल्दैछ नयाँ तथ्य ?

सुजिता भण्डारीको मृत्युको विषयलाई लिएर अधिकारकर्मी महिलाहरुले बुधबार पनि विरोध प्रदर्शन गरिरहेका छन् । केही दिनयता भण्डारीको मृत्यु शंकास्पद भन्दै विरोध चर्किरहेको छ। हुलदंगा बढेपछि जिल्ला प्रशासन कार्यालय चितवनले कर्फ्यू…

बिहीबार कुन भगवानको पूजा कसरी गर्ने ?

धार्मिक मान्यता अनुसार हप्ताका सात दिनमा सातै किसिमको महत्व छ । अन्य बारजस्तै बिहीबारलाई पनि धार्मिक महत्वको दिनका रुपमा व्याख्या गरिन्छ । ब्रम्हाण्डमा अवस्थित ९ ग्रहको गुरु मानिने वृहस्पतिको दिन…

माओवादी केन्द्रको दर्ता खारेज गर्न माग, निर्वाचन आयोगमा निवेदन

नेकपा माओवादी केन्द्रको दर्ता खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन परेको छ । माओवादी छाडेर एमालेमा गएका नेताहरूले ‘माओवादीको दर्ता खारेजी गरिपाऊँ’ भनी आज आयोग पुगेर उक्त निवेदन दिएका…

हाइटीका राष्ट्रपति मोइसेको हत्या

हाइटीका राष्ट्रपति जाभोनेल मोइसेको हत्या भएको छ । स्थानीय समयअनुसार मंगलबार राति १ बजे आफ्नै निवासमा राष्ट्रपतिको मोइसेको हत्या भएको हो । प्रधानमन्त्री क्लाउडे जोसेपले एक विज्ञप्तिमार्फत हतियारधारी समूहले राष्ट्रपतिको…

यी ७ चीज, जसले इम्यूनिटी पावर बढाउँछ

अहिले केही रिपोर्ट्सहरूले इम्यूनिटी पावर कमजोर भएकाहरूलाई कोरोना भाइरस संक्रमणको खतरा बढी हुने जनाइरहेका छन् । खानपानमा विशेष ध्यान दिंदा इम्युनिटी पावर बढाउन सकिन्छ । एक नयाँ अध्ययनका अनुसार इम्यूनिटी…