Author: THE TRUE KHABAR

दाङमा रोकिराखेको ट्याकटरसँग अटो ठोकिँदा एकजनाको ज्यान गयाे, एक जना घाइते

दाङमा रोकिराखेको ट्याकटरसँगअटो ठोकिँदा दङ्गिसरण गाउँपालिका ४ का ५० वर्षिय दिपक बुढाथोकीको घटनास्थलमै ज्यान गएको छ । दुर्घटनामा अटोका चालक गम्भीर घाइते भएका छन्।तुल्सिपुरबाट हेकुली जादै गरेको रा१ ह २९…

रौतहट प्रहरीले लागु औषध सहित १ जना पक्राउ

रौतहट जिल्ला चन्द्रपुर न.पा.वडा नं.५ थलही टोल स्थित भित्रि बाटोमा ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा हिडडुल गरेका ऐ.ऐ.वस्ने वर्ष २० को सुमन बि.क.लाई चेकाजाँच गर्दा निजको…

लायन्स कल्ब अफ कृष्णनगर द्वारा निशुल्क आँखा जाँच शिविर सम्पन्न

कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं १ स्थित उद्योग वाणिज्य संघ कृष्णनगरको हलमा लायन्स कल्ब अफ कृष्णनगर ले निशुल्क आँखा शिविर लायन्स कल्ब अफ कृष्णनगर अध्यक्ष श्याम कुमार मिश्रको अध्यक्षता…

ओमिक्रोन भाइरस बाट हुन सक्ने जोखिम पहिचान गरि योजना बनाउनु पर्ने : – मौलाना मशहूद

लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा सन्चार मन्त्री तिलक राम शर्मा र आर्थिक मामिला तथा योजना राज्य मन्त्री शुष्मा यादवले आज कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं १ शिवानगर र सेमरामा…

दाङमा जिप दुर्घटना हुँदा ६ जना घाइते

दाङमा जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । पुर्व पस्सिम राजमार्गमा पुर्वबाट लमहीतर्फ आउदै गरेको स्कार्पियो बुधबार राति अनियन्त्रित भई लमही ३ स्थिति बगाईखोलाक‍ो पुलमा ठोकिँदा ६ जना…

भारतिय सिमा क्षेत्रमा एक नेपालीको शब बोरामा राखेको अवस्थामा फेला

भारतिय सिमा क्षेत्र बैरगनिया थाना क्षेत्र को नन्दबारा स्थित गौर नगपालिका वार्ड नम्बर ३ निबासी रोहित जैसवाललाई हत्या गरि बोरा मा फालेको अवस्थामा शव बरामद भएको छ। शवलाई पोस्टमार्टमका लागि…

जिल्ला अस्पताल केन्द्र पाल्पा अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द

जिल्ला अस्पताल केन्द्र पाल्पा अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द भएको छ ।अस्पतालमा कार्यरत कर्मचारीलाई कोरोना सङ्क्रमण भएपछि अत्यावश्यक बाहेकको सेवा बन्द भएको हो । निमित्त मेडिकल सुपरिटेन्डेन्ट सहित १० कर्मचारीको…

गुल्मीमा यो वर्ष सुन्तला उत्पादनमा वृद्धि

गुल्मीमा यो वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको छ ।गत वर्ष ५ हजार २७९ मेट्रिकटन उत्पादन भएकोमा यो वर्ष ५ हजार ९३६ मेट्रिकटन उत्पादन भएको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज…

सुनसरी सदरमुकाम इनरुवाको सुनसरी बहुमुखी क्याम्पसमा खेलकुद प्रतियोगिताका विजयी प्रतियोगीहरुलाई पुरस्कार वितरण कार्यक्रम सम्पन्न

सुनसरी सदरमुकाम इनरुवाको सुनसरी बहुमुखी क्याम्पसमा खेलकुद प्रतियोगिताका विजयी प्रतियोगीहरुलाई पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । आईतबार विभिन्न खेलमा उपाधी चुमेका तथा विजयी भएका खेलाडीहरुलाई एक कार्यक्रमका बीच प्रमुख…

सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा ३ जनाको मृत्युु

सर्लाहीको ईश्वरपुर नगरपालिका ३ बयलबासमा मोटरसाइकल दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ । सागनाथ बाट बयलबास जाँदै गरेको बा १९ प ७१९७ नम्बरको मोटरसाइकल अन्यन्त्रित भई रुखमा ठोकिएको हो…