Category: समाज

NMSA KUSMS द्वारा फिलिपलाई स्कुलको पाठ्यपुस्तक र पोसाक सहयोग

Nepal medical student association (NMSA) KUSMS ले फिलिप राईलाई पठनपाठनको लागी सहयोग गरेको छ। फिलिपको परिवारको आर्थिक अवस्था कमजोर भएको र फिलिपलाई उसको परिवारले पढाउन नसक्ने भएपछि नयाँ युवा नयाँ…

अभिनेत्री प्रियंका कार्की दम्पतिलाई पुत्रि लाभ

कलाकार दम्पति आयुस्मान देसराज जोशी र प्रियंका कार्कीलाई पुत्रिलाभ भएको छ । लामो समयदेखि आफ्नो गर्भावस्थाको आनन्दलिइरहेकी प्रियंकाले आज पुत्री लाई जन्म दिएकी हुन् । यस खबरको जानकारी स्वयम् प्रियंकाले…

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले दिए राजीनामा

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले राजीनामा दिएका छन् । पोखरेलले असोज ८ गते अनिवार्य अवकाश पाउँदै थिए । अवकाशको तीन दिनअगाडि नै पोखरेलले राजीनामा दिएका हुन् । उनी…

संखुवासभा सामुहिक हत्याकाण्ड : कसरी पुग्यो अभियुक्तसम्म प्रहरी?

संखुवासभामा ६ जनाको विभत्स हत्या भएको पाँच दिनपछि प्रहरीले हत्या अभियोगमा एक जनालाई पक्रेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), सङ्घीय इकाई प्रहरी कार्यालय धरान, जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको…

संखुवासभा सामुहिक हत्याकाण्ड : ‘आर्थिक रुपमा कमजोर भएकाले मलाई सँधै हेप्थ्यो । त्यसैले सिध्याइदिएँ ।’

संखुवासभामा सामुहिक हत्याकाण्डका एक जना आरोपीलाई प्रहरीले हिजो साँझ पक्राउ गरेकाे छ । मादी नगरपालिका–१, उमलिङको खोलागाउँमा सोमबार एउटै परिवारका ६ जनाको सामूहिक हत्यामा संलग्न भएको आशंकामा प्रहरीले छिमेकी २६…

फेन्काको आयोजनामा ‘मानसिक स्वास्थ्य’ सम्बन्धि कार्यक्रम हुने

फेडेरेसन अफ नेपलीज कम्युनिटी एसोसिएसन अफ अस्ट्रेलिया (फेन्का) को आयोजनामा ‘नेपाली समूदायमा आत्महत्या रोक्न मिलेर काम गरौ’ कार्यक्रम संचालन हुदैछ। आत्महत्या रोकथाम दिवस अर्थात् सेप्टेम्बर १० तारिखमा हुने तालिम बेलुकी…

संखुवासभामा एकै परिवारका ६ जनाको हत्या, शव घरदेखि खोला किनारसम्म

संखुवासभाको मादी नगरपालिका–१, खोलागाउँका एकै परिवारका ६ जनाको हत्या भएको छ । आइतबार राति मादी–१ का स्थानीय तेजबहादुर कार्कीको परिवारलाई अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी हत्या गरेको जिल्ला प्रहरी…

गुण एयरलाइन्सले सेप्टेम्बरदेखि उडान सुरु गर्ने

गुण एयरलाइन्स वर्तमान हवाई भाडा संग प्रतिस्पर्धा गरेर गुणस्तरीय हवाई सेवा प्रदान गर्न को लागी तयार रहेको छ। गुण एयरलाइन्सले सेप्टेम्बरदेखि आफ्नो उडान सुरु गर्दैछ। आन्तरिक उडानहरु को लागी आफ्नो…

ओएसिस र लेट्स डान्सले ल्यायो ‘तीज डान्स कन्टेस्ट’, सबैलाई सहभागी हुन आग्रह

कोभिड १९ को लहर जारी हुनाले देशमा लकडाउन भएको छ । यस लकडाउनले हाम्रो जीवनशैलीलाई निकै प्रभाव पारेको छ । हामीमध्ये धेरैले घरबाटै काम गरीरहेका छौं । ७२ घण्टाको लकडाउनपछि…

तीज विशेष ‘टिकटक च्यालेन्ज’को बिजेतामा अनिशा ढकाल, लकी ड्रमार्फत थप दुईजना छानिने

अस्पाली -जब्स एण्ड इन्टरटेन्मेण्टले तीज विशेष ‘टिकटक च्यालेन्ज’ कार्यक्रमको बिजेता सार्वजनिक गरेको छ । भिडीयोमा कूल १४२६ रियाक्ट प्राप्त गरेकी अनिशा ढकाललाई अस्पालीले बिजेता घोषणा गरेको हो । साथै, सेप्टेम्बर…