Category: समाचार

फिल्म ‘बम बहादुर’ शुक्रबार देखि नेपालभर प्रदर्शनमा

सौगात मल्लको मुख्य भूमिका रहेको फिल्म ‘बम बहादुर’ आज (शुक्रबार) देखि नेपालभर प्रदर्शनमा आएको छ। निर्देशक जोन राईका अनुसार, यो चलचित्र भारतका नेपाली समुदायको इतिहासलाई डिजिटल दस्तावेजका रूपमा संरक्षित गर्ने…

चितवन राष्ट्रिय निकुञ्ज घुम्ने स्वदेशीभन्दा विदेशी पर्यटक धेरै

४ पुस, नवलपुर (नवलपरासी) । चितवन राष्ट्रिय निकुञ्जमा ७२ हजार पर्यटकले भ्रमण गर्दा १० करोड बढी राजस्व रकम सङ्कलन भएको छ । चालु आर्थिक वर्षको साउनदेखि मङ्सिरसम्म ७२ हजार चार…

हेटौँडा औद्योगिक क्षेत्रमा १२७ उद्योग सञ्चालनमा

मकवानपुर– मकवानपुरको हेटौँडा औद्योगिक क्षेत्रमा हाल दैनिक १२७ वटा विभिन्न प्रकारका उद्योगहरू सञ्चालन भइरहेका छन् । तीमध्ये स्वदेशी उद्योगहरू मात्रै नभइ बहुराष्ट्रिय कम्पनीसमेत रहेका छन् । मकवानपुरमा हेटौँडा औद्योगिक क्षेत्र…

शाहिद र तृप्तिको पहिलो पटक स्क्रिन सेयरमा एक्सन फिल्म

बलिउड अभिनेता शाहिद कपूर र अभिनेत्री तृप्ति डिमरी एक्सन फिल्ममा देखिने भएका छन्। यस फिल्ममार्फत शाहिद र तृप्तिले पहिलो पटक स्क्रिन सेयर गर्न लागेका हुन्। यो फिल्मको छायांकन ६ जनावरीबाट…

कमेडी जनरामा फिल्म ‘चिठ्ठा’ निर्माण हुने

कमेडी जनरामा फिल्म ‘चिठ्ठा’ निर्माण हुने भएको छ । पुसको दोस्रो साताबाट फ्लोरमा जाने फिल्मको निर्देशन आरएल लामा मोक्तानले गर्नेछन् । फिल्मको कथा, पटकथा तथा संवाद स्वंयम् निर्देशक लामाले नै…

कमेडी दरबारले अनुमति नलिई आफ्नो पोसाक प्रयोग गरेको भन्दै सेनाले गरायो सचेत

हास्यव्यंग्य कार्यक्रम ‘कमेडी दरबार’ ले अनुमति नलिई आफ्नो पोसाक प्रयोग गरेको भन्दै नेपाली सेनाले सचेत गराएको छ। कार्यक्रमको सातौं भागमा नेपाली सेनाको पोसाक प्रयोग गरिएको देखिएपछि सो कार्यक्रम सञ्चालकलाई सचेत…

काठमाडौंमा हुँइकिरहेका छन् साढे दुई सय विद्युतीय माइक्रो, कुन रुटमा कति?

निजी मात्रै होइन अब सार्वजनिक यातायातमा पनि विद्युतीय साधनको माग बढ्न थालेको छ। जिप, कार र भ्यानसँगै क्रमशः ठूला सवारी साधन (माइक्रो, बस तथा हायस) को प्रयोग पनि विद्युतीय हुन…

गायक करण राईले नयाँ गीत ‘यो के गरेको तिमीले’ सार्वजनिक

गायक करण राईले नयाँ गीत सार्वजनिक गरेका छन् । डम्बर नेपालीको शब्द तथा संगीतमा किरणले ‘यो के गरेको तिमीले‘ बोलको गीत सार्वजनिक गरेका हुन् । गीतमा गायक करणसँगै कलाकार त्रिशला…

सुनको मूल्य २ सय रुपैयाँ प्रतितोलाले बढ्यो

सुनको मूल्य २ सय रुपैयाँ प्रतितोलाले बढेको छ । सोमबार एक लाख ५१ हजार २०० सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज एक लाख ५१ हजार ४ सय रुपैयाँ प्रतितोला…

फिल्म एक्टरको ‘चिरी च्याट्ट बरिलै’ गीत सार्वजनिक

‘एक्टर’ ४ माघबाट प्रदर्शनमा आउने फिल्म हो । फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा प्रचार प्रसारलाई तीव्र बनाएको छ । यस्तैमा निर्माण युनिटले फिल्मको ‘चिरी च्याट्ट बरिलै’ गीत सार्वजनिक गरेको छ…