Category: समाचार

मेलबर्न नजिक ५.८ म्याग्निच्युडको भूकम्प

अस्ट्रेलियाको दक्षिण पूर्वी क्षेत्रमा ५.८ म्याग्निच्युडको भूकम्प गएको छ। मेलबर्नसहित सहरमा भवनहरु भत्किएका छन् । स्थानीय समयअनुसार बुधबार बिहान सवा ९ बजे मन्स्फिल्ड केन्द्र बनाइ भूकम्प गएको हो । प्रधानमन्त्री…

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले दिए राजीनामा

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले राजीनामा दिएका छन् । पोखरेलले असोज ८ गते अनिवार्य अवकाश पाउँदै थिए । अवकाशको तीन दिनअगाडि नै पोखरेलले राजीनामा दिएका हुन् । उनी…

डन्डिफोरले हैरान त हुनुहुन्न ? हटाउन यसो गर्नुहोस् !

डन्डिफोरले मानिसलाई कुरूप त बनाउँछ । छालासम्बन्धी अन्य विभिन्न समस्या पनि निम्त्याउने गर्छ । त्यसैले डन्डिफोर आउन नदिन सावधानी अपनाउन जरुरी हुन्छ । तर, डन्डिफोर आइहाले के गर्ने त ?…

संखुवासभा सामूहिक हत्याकाण्ड : लोकबहादुरका भाइ नरेश पनि पक्राउ

संखुवासभा मादी नगरपालिका–१ स्थित उम्लिङमा ६ जनाको सामुहिक हत्या भएको घटनामा प्रहरीले अनुसन्धान जारी राखेको छ । सामूहिक हत्या प्रकरणमा थप एक जना पक्राउ परेका छन् । यसअघि मुख्य आरोपीका…

आज सातौँ संविधान दिवस, राष्ट्रपतिद्वारा ९०३ जनालाई विभूषण प्रदान

संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिभिन्न मानपदवी तथा अलंकारबाट ९ सय ३ जनालाई सम्मानित गरेकी छन् । भदौ २९ गते बसेको मन्त्रिपरिषद बैठकले सिफारिस गरेका व्यक्तिहरुलाई राष्ट्रपतिले मानपदवीबाट सम्मान…

आज इन्द्रजात्रा र अनन्त चतुर्दशी पर्व

वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा-आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा…

‘कमेडी च्याम्पियन २’को उपाधि भरतमणिलाई

कमेडी च्याम्पियन दोस्रो सिजनको उपाधि ताप्लेजुङका भरतमणि पौडेलले जितेका छन् । शनिबार राती भएको ग्राण्ड फिनालेमा विक्की अग्रवाल र सन्तोष थापालाई पछि पार्दै ताप्लेजुङका पौडेलले सबैभन्दा बढी भोट पाएर ‘कमेडी…

औस्पालीको ‘औस्पाली दसै चिठ्ठा’, आईफ़ोन १३ र खशी जित्ने मौका

औस्पालीले ‘औस्पाली दसै चिठ्ठा’ को आयोजना गरेको छ । युनिभर्सल थट् कन्सल्टेन्सी (सिडनी)को प्रमुख प्रायोजनमा संचालन हुने यस कार्यक्रममा सहभागी भई आईफोन १३ प्रो म्याक्स र एउटा खसी जित्न सकिनेछ…

१२ जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए (सूचीसहित)

गृह मन्त्रालयले आज विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार गृहमन्त्रीस्तरीय निर्णयले १२ प्रजिअसहित १६ कर्मचारीको सरुवा गरिएको हो । उहाँका अनुसार गृह…

होबर्ट्मा ‘दशैँ धमाका म्युजिक नाईट’

नेपालीहरुको महान् चाड विजया-दशमीको उपलक्ष्यमा विनर्स सर्कल तास्मानियाले ग्लोबल मार्क एजुकेशन एंड भिसा सर्भिसेजको मुख्य प्रायोजनमा ‘दशैँ धमाका म्युजिक नाईट’ आयोजना गर्ने भएको छ । यहिँ आउदो अक्टोबर ९ तारिकका…