पब जी अन्तर्राष्ट्रिय शोडाउन सीजन १ आयोजना हुदै, नि:शुल्क भाग लिन सकिने
कन्डेल कन्सल्टन्सीको प्रस्तुतिमा “पब जी अन्तर्राष्ट्रिय शोडाउन सीजन १” (Pubg Mobile “International ShowDown” season 1) आयोजना हुने भएको छ । उक्त कार्यक्रम द रोयल इभेन्ट्स एण्ड इण्टरटेन्मेंटले आयोजना गरेको छ…
