‘पिताम्बर’ चैत २९ मा आउने, यस्तो बन्यो पोस्टर

मल्टीस्टारर फिल्म ‘पिताम्बर’ आगामी नयाँ वर्षको सम्मुखमा रिलिज हुने भएको छ । शुक्रबार फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै आगामी चैत २९ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको हो । केही दिनदेखि फागु…

मुग्लिन–नौबिसे सडक खण्ड पुस ७ गते देखि १३ गतेसम्म दिनको तीन घण्टा बन्द

पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–नौबिसे सडक खण्ड आइतबारदेखि दिउँसोमा एक साता आंशिक बन्द हुने भएको छ । सो सडक खण्डको पोखरेभीर र विशालटारमा चट्टानको भित्तो काटेर घुम्ति सुधार गर्नुपर्ने भएकाले यही पुस…

पुस ५ गते शुक्रबारको राशिफल

आज २०८१ साल पुस ५ गते शुक्रबार तदनुसार सन् २०२४ डिसेम्बर २० तारिख। पौष कृष्ण पक्षको पञ्चमी तिथि। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद…

मुटु,मस्तिष्क,छाला र कपालको लागि फाइदाजनक ओखर

ओखर एक सुपरफुड हो जुन हाम्रो स्वास्थ्यको लागि धेरै लाभदायक छ। यसमा प्रोटिन, फाइबर, भिटामिन, मिनरल्स र स्वस्थ बोसो प्रशस्त मात्रामा पाइन्छ। ओखर नियमित रूपमा खानु तपाईंको शरीरको लागि धेरै…

शैक्षिक गुणस्तर सुधारका लागि तातोपानीमा पढाइ मेला

जुम्लाको तातोपानी गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार र बालबालिकाको सिकाइ विकासका लागि पालिका स्तरीयमा शैक्षिक सामग्री प्रदर्शनी तथा पढाइ मेला आयोजना गरेको छ । बालबालिकाको सीप र क्षमताको प्रदर्शनलाई…

जनकपुरको दुर्गा मन्दिर परिसरमा एक शव भेटियो, हत्या भएको आशंका

जनकपुरमा एक वृद्धको शव भेटिएको छ। जनकपुरधाम उपमहानगरपालिका–४ स्थित दुर्गा मन्दिर परिसरमा अन्दाजी ६० वर्षीय वृद्धको बिहीबार राति शव भेटिएको प्रहरीले जनाएको छ। टाउकोमा इट्टा प्रहार भएको अवस्थामा उनको शव…

साताको छैटौँ दिन सुनको मूल्य घट्यो

साताको छैटौँ दिन शुक्रबार सुनको मूल्य घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले घटेको हो । कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख ४९ हजार…

फिल्म ‘बम बहादुर’ शुक्रबार देखि नेपालभर प्रदर्शनमा

सौगात मल्लको मुख्य भूमिका रहेको फिल्म ‘बम बहादुर’ आज (शुक्रबार) देखि नेपालभर प्रदर्शनमा आएको छ। निर्देशक जोन राईका अनुसार, यो चलचित्र भारतका नेपाली समुदायको इतिहासलाई डिजिटल दस्तावेजका रूपमा संरक्षित गर्ने…

रियल मड्रिडले जित्यो फिफा इन्टर कन्टिनेन्टल कप

४ पुस, काठमाडौं । स्पेनिस क्लब रियल मड्रिडले फिफा इन्टर कन्टिनेन्टल कपको उपाधि जितेको छ । बुधबार राति भएको खेलमा मेक्सिकन क्लब पाचुकालाई ३-० गोलअन्तरले हराउँदै रियलले उपाधि जितेको हो…

चितवन राष्ट्रिय निकुञ्ज घुम्ने स्वदेशीभन्दा विदेशी पर्यटक धेरै

४ पुस, नवलपुर (नवलपरासी) । चितवन राष्ट्रिय निकुञ्जमा ७२ हजार पर्यटकले भ्रमण गर्दा १० करोड बढी राजस्व रकम सङ्कलन भएको छ । चालु आर्थिक वर्षको साउनदेखि मङ्सिरसम्म ७२ हजार चार…