एसिएन महिला भलिबल च्याम्पियनसिपकाे दोस्रो चरणमा १८ खेलाडी छनोट

फिलिपिन्समा भदौ १३ देखि २० सम्म आयोजना हुने एसियन महिला भलिबल च्याम्पियनसिपको लागि नेपाल भलिबल संघले दोस्रो चरणमा १८ सदस्यीय टोलीको घोषणा गरेको छ । प्रारम्भिक टोलीमा परेका ३० खेलाडीबाट…

गोरखामा पहिरोले घर पुरिँदा एकै परिवारका दुईजनाको मृत्यु

गोरखामा पहिराले घर पुरिँदा एकै परिवारका दुईजनाको मृत्यु भएको छ। सिरानचोक गाउँपालिका–७ उपल्लो गोहोरेमा आज बिहान माथिबाट खसेको पहिराले ८० वर्षीय रमन पाण्डेको घर पुरिँदा पाण्डेसहित उनकी श्रीमती ७० वर्षीया…

ब्राजिल र पेरु कोपा अमेरिका फुटबलको सेमिफाइनलमा

कोपा अमेरि : ब्राजिल कोपा अमेरिका फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार बिहान भएको खेलमा चिलीमाथि कठिन जित निकाल्दै ब्राजिल अन्तिम चारमा प्रवेश गरेको हो । ब्राजिलको जितका लागि…

बगायो निर्ममाणाधिन मकवानपुरको सामरी खोलाको पुल

मकवानपुरगढी गाउँपालिकाको सामरी खोलामा निर्माणाधिन पुल गएराती सामरी खोलाले बगाएको छ । बागमती प्रदेश सरकारको लगानीमा निर्माण हुँदै गरेको पुल गएराती बाढीले बगाएको हो । भारी बर्षातका कारण मकवानपुरगढी गाउँपालिका…

बारामा जंगली हात्तीको आक्रमणबाट कृषककाे मृत्यु

शुक्रवार बिहान जंगली हात्तीको आक्रमणबाट बारामा एक जना कृषकको मृत्यु भएको छ । हात्तीको आक्रमणबाट ज्यान गुमाउँनेमा जिल्लाकाे कलैया उपमहानगरपालिका वडा नं.२ औधापुर निवासी ४५ बर्षीय रामदेव पटेल रहेका छन्…

करेन्ट लागेर बारामा एककाे मृत्यु

करेन्ट लागेर बारामा एक जनाको मृत्यु भएको छ । जिल्लाकाे कलैया उपमहानगरपालिका वडा नं.१४ बस्ने ४५ वर्षिय मदनलाल जैसवालको शरिरमा करेन्ट प्रवाह भएका कारण मृत्यु भएको हो ।बिहिवार बिहान करिब…