कांग्रेस पदाधिकारी बैठक बस्दै
प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले पार्टीको १४औँ महाधिवेशन र समसामयिक विषयमा छलफल गर्न केन्द्रीय पदाधिकारी बैठक बोलाएको छ । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निजी निवासमा दिउँसो ३ः००…
सत्य, निष्पक्ष र विश्वासिलो खबर True, Fair And Reliable News
प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले पार्टीको १४औँ महाधिवेशन र समसामयिक विषयमा छलफल गर्न केन्द्रीय पदाधिकारी बैठक बोलाएको छ । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निजी निवासमा दिउँसो ३ः००…
अस्ट्रेलियाको दक्षिण पूर्वी क्षेत्रमा ५.८ म्याग्निच्युडको भूकम्प गएको छ। मेलबर्नसहित सहरमा भवनहरु भत्किएका छन् । स्थानीय समयअनुसार बुधबार बिहान सवा ९ बजे मन्स्फिल्ड केन्द्र बनाइ भूकम्प गएको हो । प्रधानमन्त्री…
आगामी ९ गतेदेखि टियू क्रिकेट मैदान कीर्तिपुरमा एभरेष्ट प्रिमियर लिग क्रिकेट ईपीएल शुरु हुँदै छ । त्यसका लागि तयारी अन्तिम चरणमा पुगेको छ भने विदेशी खेलाडीहरु आउने क्रम शुरु भइसकेको…
सत्ता गठबन्धनले नेपाली कांग्रेस नेता नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने सर्वसम्मत निर्णय गरेको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा मंगलबार साँझ बसेको बैठकले संयुक्त राष्ट्रसंघको महासभामा नेपालको प्रतिनिधित्व, कोभिड खोपमा कुटनीतिक पहल गर्न…
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले राजीनामा दिएका छन् । पोखरेलले असोज ८ गते अनिवार्य अवकाश पाउँदै थिए । अवकाशको तीन दिनअगाडि नै पोखरेलले राजीनामा दिएका हुन् । उनी…
डन्डिफोरले मानिसलाई कुरूप त बनाउँछ । छालासम्बन्धी अन्य विभिन्न समस्या पनि निम्त्याउने गर्छ । त्यसैले डन्डिफोर आउन नदिन सावधानी अपनाउन जरुरी हुन्छ । तर, डन्डिफोर आइहाले के गर्ने त ?…
नेपाली राष्ट्रिय फुटबल टिमले ओमानसँग मैत्रीपूर्ण प्रतियोगिता खेल्ने भएको छ । माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपका लागि वैदेशिक प्रशिक्षणमा रहेको नेपाली टिमले आगामी आइतबार कतार युनिभर्सिटी मैदानमा ओमानसँग मैत्रीपूर्ण प्रतियोगिता…
संखुवासभा मादी नगरपालिका–१ स्थित उम्लिङमा ६ जनाको सामुहिक हत्या भएको घटनामा प्रहरीले अनुसन्धान जारी राखेको छ । सामूहिक हत्या प्रकरणमा थप एक जना पक्राउ परेका छन् । यसअघि मुख्य आरोपीका…
नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत ओमानलाई ७ विकेटले पराजित गरेको छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा आइतबार भएको खेलमा नेपालले ओमानलाई ७ विकेटले पराजित गरेको हो…
आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा ओमानले नेपाललाई जितका लागि १ सय २२ रनको लक्ष्य दिएको छ । अल अमिरात क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको…