प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधिसभाको बैठक आज (सोमबार) बस्दै छ । संसद भवनमा दिउँसो २ बजे बस्ने बैठकमा सभामुखले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।…

नेपाल ओमानसँग पराजित

ओमानविरुद्धको मैत्रीपूर्ण खेलमा नेपालले हार व्यहोरेको छ । कतारको दोहामा आइतबार राति भएको मैत्रीपूर्ण खेलमा नेपाल ओमानसँग ७-२ गोल अन्तरले पराजित भएको हो । ओमानलाई जित दिलाउन अब्दुल्लाजिज अल मुक्बालीले…

ईपीएल : काठमाडौँसँग ललितपुर पराजित

एभरेष्ट प्रिमियर लिगमा काठमाडौं किंग्स ११ ले पहिलो खेलमा नै साविक विजेता ललितपुर प्याट्रियोट्सलाई सात विकेटले पराजित गरेको छ । जिम्बावेका ब्याटर रयान बर्ल र अफगानिस्तानका विकेकिपर रहमानउल्लाह गुरबाजको उत्कृष्ट…

ईपीएलकाे पहिलो खेलमा काठमाडौं र ललितपुर भिड्दै

नेपालको सर्वाधिक चर्चित फ्रेन्चाइज क्रिकेट प्रतियोगिता एभरेष्ट प्रिमियर लिग क्रिकेट (ईपीएल) आजदेखि शुरुहुँदै छ । २१ गतेसम्म चल्ने प्रतियोगितामा देशका विभिन्न ६ वटा सहरको नाममा टिम बनाइएको छ । काठमाडौं…

कप्तान ज्ञानेन्द्र मल्लले ईपीएल नखेल्ने

ललितपुर प्याट्रियट्सका कप्तान ज्ञानेन्द्र मल्लले एभरेस्ट प्रिमियर लिग (ईपीएल) नखेल्ने भएका छन् । ललितपुर प्याट्रियट्सले बिहिबार एक प्रेस विज्ञप्ति मार्फत ‘व्यक्तिगत कारण’ले कप्तान ज्ञानेन्द्रले इपिएल नखेल्ने जनाएको हो । मल्लले…

पाकिस्तानी क्रिकेट टोलीका पूर्वकप्तान अफ्रिदी काठमाडौंमा

पाकिस्तानी राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान साहिद अफ्रिदी ‘एभरेस्ट प्रिमियर लिग’ खेल्नका लागि बिहीबार काठमाडौं आइपुगेका छन् । बिहीबार अपराह्न ४ बजेपछि अफ्रिदी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । शनिबार…

NMSA KUSMS द्वारा फिलिपलाई स्कुलको पाठ्यपुस्तक र पोसाक सहयोग

Nepal medical student association (NMSA) KUSMS ले फिलिप राईलाई पठनपाठनको लागी सहयोग गरेको छ। फिलिपको परिवारको आर्थिक अवस्था कमजोर भएको र फिलिपलाई उसको परिवारले पढाउन नसक्ने भएपछि नयाँ युवा नयाँ…

परराष्ट्रमन्त्री खड्काद्वारा शपथ ग्रहण

नेपाली कांग्रेस नेता डा. नारायण खड्काले परराष्ट्रमन्त्री पदको शपथ ग्रहण गरेका छन् । शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले खड्कालाई मन्त्री पदको शपथ ग्रहण गराएकी हुन् । संयुक्त राष्ट्रसंघको…

एनआरएनए आइसीसी महिला संयोजकमा संगीता मरहठ्ठाको उम्मेदवारी !

एनआरएनएमा महिलाहरुको उपस्थिती र आवाजलाई बलियो बनाउन भूमिका खेलेकी संगीता मरहठ्ठाले एनआरएनए आईसीसी महिला संयोजकमा उम्मेदवारी घोषणा गरेकी छन । २१ वर्ष अघि कामको सिलसिलामा बेलायत पुगेकी मरहठ्ठा सन २०११…

गायक दिनेश गौतमको नयॅा गीत “चरी” सार्वजनिक

गायक तथा संगीतकार दिनेश गौतमको स्वर तथा संगीतमा नयाँ गीत ’चरी…’को भिडियो सार्वजनिक भएको छ। सोमवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको उक्त गीतमा प्रकाश सापकोटाको शब्द रचना र पुस्तक…