प्रेस काउन्सिल नेपालले ३० जनाभन्दा बढी पत्रकारलाई पुरस्कृत गर्ने (नामावलीसहित)
प्रेस काउन्सिल नेपालले ३० जनाभन्दा बढी पत्रकारलाई पुरस्कृत गर्ने भएको छ । काउन्सिलले बुधबार एक विज्ञप्ति जारी गर्दै यस बर्षको गोपालदास पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार भारतदत्त कोइराला र सुरेन्द्रबहादुर बस्नेत…
१२ जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए (सूचीसहित)
गृह मन्त्रालयले आज विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार गृहमन्त्रीस्तरीय निर्णयले १२ प्रजिअसहित १६ कर्मचारीको सरुवा गरिएको हो । उहाँका अनुसार गृह…
होबर्ट्मा ‘दशैँ धमाका म्युजिक नाईट’
नेपालीहरुको महान् चाड विजया-दशमीको उपलक्ष्यमा विनर्स सर्कल तास्मानियाले ग्लोबल मार्क एजुकेशन एंड भिसा सर्भिसेजको मुख्य प्रायोजनमा ‘दशैँ धमाका म्युजिक नाईट’ आयोजना गर्ने भएको छ । यहिँ आउदो अक्टोबर ९ तारिकका…
पाँच विकेटले ओमानसँग नेपाल पराजित
आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजको दोस्रो खेलमा नेपाल पराजित भएको छ ।मंगलबार भएको दोस्रो खेलमा नेपाल घरेलु टोलि ओमानसँग ५ विकेटले पराजित भएको हो। नेपालले दिएको…
ओमानविरुद्धको खेलमा सन्दीप लामिछाने घाइते
ओमानविरुद्धको खेलमा स्टार लेगस्पीनर सन्दीप लामिछाने घाइते भएका छन् । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको मंगलबारको खेलमा फिल्डिङ गर्ने क्रममा उनी घाइते भएका हुन् । उनको चोटको विस्तृत विवरण आइसकेको…
नेपसिड्नी राईडर्सको आयोजनामा ‘बिङ्गो’ कार्यक्रम
नेपसिड्नी राईडर्स ( युनिटी अफ युथ) ले ‘बिङ्गो’ कार्यक्रम आयोजना गरेको छ । उक्त कार्यक्रम प्रत्यक शनिबार बेलुकी ६ :३० मा फेसबुक ग्रुप ‘नेपसिड्नी राईडर्स’ मा प्रत्यक्ष हेर्न सकिने छ…
अमेरिकाविरुद्ध नेपाल ५ विकेटले विजयी, कुशल र रोहितको शानदार प्रदर्शन
युवा ब्याट्सम्यान रोहित कुमार पौडेल र कुशल भुर्तेलको अर्धशतकको सहयोगमा नेपालले आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा अमेरिकालाई ५ विकेटले पराजित गरेको छ । ओमानको अल अमिरात…
आइसिसी विश्वकप क्रिकेट लिग–२ : अमेरिकाले नेपाललाई दियो २३१ रनको चुनौती
आइसीसी पुरुष क्रिकेट वर्ल्ड कप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा अमेरिकाविरुद्ध नेपालले दुई सय ३१ रनको चुनौती पाएको छ । ओमानको मस्कटस्थित अल अमरेत मैदानमा भएको खेलमा टस…
संखुवासभा सामुहिक हत्याकाण्ड : कसरी पुग्यो अभियुक्तसम्म प्रहरी?
संखुवासभामा ६ जनाको विभत्स हत्या भएको पाँच दिनपछि प्रहरीले हत्या अभियोगमा एक जनालाई पक्रेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), सङ्घीय इकाई प्रहरी कार्यालय धरान, जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको…
इंग्लिस प्रिमियर लिगमा आज ८ खेलहरु हुँदै
इंग्लिस प्रिमियर लिग फुटबलमा आज (शनिबार) ८ खेलहरु हुँदैछन् । पहिलो खेल म्यानचेस्टर सिटी र लेस्टर सिटी बिच हुँनेछ । लेस्टर सिटीको घरेलु मैदानमा हुने उक्त खेल राति ७ः४५ बजे…
