कक्षा १२ को परीक्षा साउन ३१ गतेबाट सुरु हुने

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को अन्तिम वार्षिक परीक्षा लिने तयारी गरेको छ । बोर्डको निर्णय अनुसार साउन ३१ गते बिहीबारदेखि परीक्षा सुरु हुनेछ । भदौ ९ गतेसम्म सञ्चालन हुने…

सनराइज बैंकका ग्राहकले अब कार्ड बिनै एटीएमबाट पैसा झिक्न सक्ने

सनराइज बैंकले कार्डलेस भुक्तानी सेवाको सुरुवात गरेको छ । हालसम्म ग्राहकहरुले आफ्नो डेबिट कार्डको प्रयोग गरी एटीएम मेसिनबाट रकम झिक्दै आएकोमा अब सनराइज बैंकको कार्डलेस भुक्तानी प्रयोग गरी कार्डको प्रयोग…

यौवन अवस्थामा कति पटकसम्मको यौनक्रियालाई सामान्य मानिन्छ ?

दुई जना (जोडी) बीचको नितान्त निजी मामिला हो सेक्स अर्थात यौनसम्पर्क । त्यसैले कतिपटक हुनुपर्छ भन्ने प्रश्न त्यति सान्दर्भिक पनि होइन । फेरी, यौनसम्पर्क घटबढ हुनुमा जोडीको रुची, अवस्था, बाताबरण,…

सन्दीपले द हन्ड्रेड गुमाए, नेपाल फर्कंदै

नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले इंग्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्डको आयोजनामा हुने द हन्ड्रेड (एक सय बलको) प्रतियोगिता गुमाउने निश्चित भएको छ । सन्दीप आज वा भोली नेपाल फर्किने…

पिगासस जासुसी सफ्टवेयर प्रयोग गरेर अभियन्ता र पत्रकारको फोनमा साइबर आक्रमण

अमेरिकामा एनएसओ स्पाईवेयरलाई प्रयोग गरेर अभियन्ता र पत्रकारहरुलाई साइबर आक्रमण गरिएको पाइएको छ । यो इजरायली कम्पनी एनएसओले बिकास गरेको जासुसी सफ्टवेयर हो ।संसारका सरकारहरुले विपक्षी नेता, वकिल, पत्रकार, अभियान्ता…

बाँदरजस्तो मुकुण्डो लगाएर नयाँ वानेश्वरमा प्रदर्शन

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहितका २२ सांसदले फ्लोर क्रस गरेको विरोधमा युवा संघ नेपालका कार्यकर्ताले काठमाडौंमा प्रदर्शन गरेका छन् । उनीहरुले बाँदरजस्तो मुकुण्डो लगाएर नयाँ वानेश्वरमा प्रदर्शन गरेका हुन्…

पछिल्लो २४ घण्टामा थप ३,१०८ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप ३,१०८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा २२०२ जना र…

प्रवासी नेपालि बिद्यार्थी संगठनको न्यु साउथ वेल्स राज्य कमिटि थप बिस्तार, संयोजकमा भूर्तेल

प्रवासी नेपाली बिध्यार्थी संगठन अस्ट्रेलियाले आफ़नो न्यु साउथ वेल्स राज्य कमिटि थप बिस्तार गरेको छ । न्यू साउथ वेल्स राज्यका लागी महावाणिज्य दूत दीपक खड़काको प्रमुख आतिथ्यमा सम्पन्न उक्त बैठकले…

जापान पठाइदिने भन्दै ठग्ने ४ जना पक्राउ

जापान पठाइदिने भन्दै ठगी कार्यमा संलग्न रहेको आरोपमा तीन महिलासहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । नक्कली फेसबुक खाता खोली आफूलाई जापानको इमिग्रेसनमको आधिकारीका रुपमा चिनाइ विभिन्न व्यक्तिहरुसँग रकम…