भारतिय सिमा क्षेत्रमा एक नेपालीको शब बोरामा राखेको अवस्थामा फेला

भारतिय सिमा क्षेत्र बैरगनिया थाना क्षेत्र को नन्दबारा स्थित गौर नगपालिका वार्ड नम्बर ३ निबासी रोहित जैसवाललाई हत्या गरि बोरा मा फालेको अवस्थामा शव बरामद भएको छ। शवलाई पोस्टमार्टमका लागि…

जिल्ला अस्पताल केन्द्र पाल्पा अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द

जिल्ला अस्पताल केन्द्र पाल्पा अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द भएको छ ।अस्पतालमा कार्यरत कर्मचारीलाई कोरोना सङ्क्रमण भएपछि अत्यावश्यक बाहेकको सेवा बन्द भएको हो । निमित्त मेडिकल सुपरिटेन्डेन्ट सहित १० कर्मचारीको…

गुल्मीमा यो वर्ष सुन्तला उत्पादनमा वृद्धि

गुल्मीमा यो वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको छ ।गत वर्ष ५ हजार २७९ मेट्रिकटन उत्पादन भएकोमा यो वर्ष ५ हजार ९३६ मेट्रिकटन उत्पादन भएको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज…

लभ स्टोरी थ्रिलरमा आधारित ‘प्रेज’ को टिजर सार्वजनिक

नेपाली वेब सिरिज ‘प्रेज’ को टिजर सार्वजनिक भएको छ । लभ स्टोरी थ्रिलरमा आधारित ‘प्रेज’ को टिजर मंगलबार युट्युब च्यानल ‘दामी क्रियशन’ बाट सार्वजनिक गरिएको हो । उक्त सिरिजका निर्देशक…

सुनसरी सदरमुकाम इनरुवाको सुनसरी बहुमुखी क्याम्पसमा खेलकुद प्रतियोगिताका विजयी प्रतियोगीहरुलाई पुरस्कार वितरण कार्यक्रम सम्पन्न

सुनसरी सदरमुकाम इनरुवाको सुनसरी बहुमुखी क्याम्पसमा खेलकुद प्रतियोगिताका विजयी प्रतियोगीहरुलाई पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । आईतबार विभिन्न खेलमा उपाधी चुमेका तथा विजयी भएका खेलाडीहरुलाई एक कार्यक्रमका बीच प्रमुख…

सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा ३ जनाको मृत्युु

सर्लाहीको ईश्वरपुर नगरपालिका ३ बयलबासमा मोटरसाइकल दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ । सागनाथ बाट बयलबास जाँदै गरेको बा १९ प ७१९७ नम्बरको मोटरसाइकल अन्यन्त्रित भई रुखमा ठोकिएको हो…

पाल्पामा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु

बुटवलबाट मलामी बोकेर रिडि जाँदै गरेको बस पाल्पाको लघुवामा दुर्घटना हुँदा मृत्यु भएका सातजना मध्ये ३ जनाको सनाखत भएको छ। बुटवल ११ बुद्धनगरका बिरबहादुर विकको शव अन्यस्टिका लागि ३६ जना…

ईटा भट्टामा पोल्न तयार पारिएको करोडौं मुल्यको काँचो ईट्टा हिउँदे वर्षाको कारण क्षति

ईटा भट्टामा पोल्न तयार पारिएको करोडौं मुल्यको काँचो ईट्टामा हिउँदे वर्षाले क्षति पुराएको छ । करिब एक महिनादेखि मजदुर लगाएतले बनाएको काँचो ईट्टा गएको मङ्गलबार र बुधबार परेको वर्षाले नस्ट…

दाङको देउखुरीमा गएराती सुतेको बेला निसास्सिएर एक जनाको मृत्युु

दाङको देउखुरीमा गएराती सुतेको बेला निसास्सिएर एक जनाको मृत्युु भएको छ। लमही नगरपालिका वडा.९ अमेलियामा बस्दै आएका करिव २९ वर्षिय कुसुम सुनारको निसास्सिएर ज्यान गएको वडा प्रहरी कार्यलय लमहीले जनाएको…

म्यादीको धौलागिरी गाउँपालिका वडा नम्बर.१ मा हिउँमा परि एकजना बेपत्ता अरु ३ जना अलपत्र

म्यादीको धौलागिरी गाउँपालिका वडा नम्बर.१ मा हिउँमा परि एकजना बेपत्ता परेका छन् अरु ३ जना अलपत्र परेका छन् । अलपत्र परेकाहरू उद्धारक‍ो पर्खाइमा छन् । धौलागिरी गाउँपालिका वडा न.१ का…